ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आज कति पुग्यो अमेरिकी र अष्ट्रेलियन डलरको भाउ?

९ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४९ पैसा...

अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।  विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा...

छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

१५ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ। कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको...

३२ वर्षमा २८ सन्तान!

१६ मिनेट अघि   थाहाखबर

इलाम : एउटै आमाबाट २८ सन्तान! अहिलेको पुस्तालाई बुढापाकाले सुनाउने दन्त्यकथा जस्तो लाग्छ। तर यो इलाम नगरपालिका-६ मा बस्दै आएकी ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो । सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, बच्छीमायाले १५ वर्षको उमेरदेखि बर्सेनी लगातार २८ सन्तानलाई जन्म...

एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

२२ मिनेट अघि   सेतोपाटी

सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरू गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ। कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको...

सेयर बजार सकारात्मक बन्दै, यी हुन् मुख्य २ कारण

२९ मिनेट अघि   सेतोपाटी

आइतबार सेयर बजारमा बीस दिनपछि कारोबार रकम ६ अर्ब २८ करोड रूपैयाँ नाघ्यो। यसअघि कात्तिक १७ गते ६ अर्ब रूपैयाँमाथिको कारोबार भएको थियो। कारोबार रकम बढ्दा बजारमा लगानीकर्ताहरू आकर्षित हुन थालेको संकेत गर्छ। हुन त कात्तिक १५, १६ र १७...

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिका- ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ। कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको...

प्राध्यापकहरूको लापरबाहीले एसईई र १२ को नतिजा प्रकाशनमा ढिला हुन्छ : मन्त्री पुन

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताएका छन्। आइतवार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका...

दृष्टिविहीन महिला टि–२० विश्वकपमा नेपालको ऐतिहासिक प्रर्दशन

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेटको उपविजेता बन्दै नेपालले इतिहास रचेको छ। श्रीलंकाको कोलोम्बोमा आइतवार सम्पन्न फाइनल खेलमा भारतसँग पराजित हुँदै नेपाल उपविजेता बनेको हो।  अघिल्ला खेलहरूको तुलनामा फाइनलमा भारतसँग खेल्न नसक्दा नेपालले विजेताको ताज पहिरिएर सुनौलो इतिहास...

सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुईजना पक्राउ

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वोच्च अदालत तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको अभियोगमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको...

विश्व जलवायुका मुद्दा सम्बोधनमा कत्ति सफल रह्यो कोप–३०?

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ब्राजिलको बेलेम शहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन कोप–३० सकिएको छ।  कोपको यो सँस्करणबाट नेपाललगायतका देशहरूले धेरै अपेक्षा गरेका थिए। विशेषगरी जलवायु यो सम्मेलन वैश्विक तापमान वृद्धिलाई सीमित गर्ने, जलवायुको जोखिममा रहेका एवं कमजोर...

कर्णाली याक्सको जितपछि एसियन पेन्ट्सले दियो प्रदेशलाई एक लाख

९ घण्टा अघि   सेतोपाटी

कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेसँगै एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेट एसोसियसनलाई एक लाख रुपैँया हस्तान्तरण गरेको छ ।  कर्णाली याक्सले दोस्रो संस्करणको एनपिएलको लागि एसियन पेन्ट्ससँग सहप्रायोजकको सम्झौता गरेको छ । कर्णाली याक्सले जितेको हरेक खेलमा...

सशस्त्रको प्रवक्ता बने डिआइजी थापा

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) मनिष थापालाई दिएको छ। यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि...

छुटे महेश बस्नेतको कारमा रङ छ्याप्ने दुई युवा

१० घण्टा अघि   सेतोपाटी

मोरङमा नेकपा एमालेका नेता महेश बस्नेतको कारमा रातो रङ छ्याप्ने दुई युवा छुटेका छन्। आइतबार बिहान विराटनगर विमानस्थल सडक नजिकै दुई जनाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए। रङ प्रहार गरेपछि प्रहरीले संजोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिएको थियो। उनीहरू दुवै आइतबार साँझ...

रिहा भए दुर्गा प्रसाईं

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्चको आदेशलगत्तै रिहा भएका छन्। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आज उक्त आदेश दिएको थियो।...

'पैसा भएको भए जापान गइसक्थ्यो, अहिले त संसारबाटै गयो'

१० घण्टा अघि   सेतोपाटी

सहिद परिवार सुवासकुमार बोहरा प्रायः बिहान छिट्टै उठ्थे। उठेर खाना–खाजा बनाएर भाइलाई ९ बजे स्कुल पठाइदिन्थे। अपराह्न भाइ आउने बेलामा खाजा बनाएर राख्थे। भाइ स्कुलबाट आएपछि सँगै बसेर खान्थे। उनका भाइ सन्दीप तीनकुनेस्थित एक स्कुलमा कक्षा–९ मा पढ्छन्। २३ वर्षीय सुवासको दैनिकी एक...

प्रलोपाको समीक्षा: कांग्रेस, एमाले र माओवादी असफल सिद्ध भए

१० घण्टा अघि   सेतोपाटी

नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रमुख दल भनिएका पार्टीहरू असफल सिद्ध भइसकेको निष्कर्ष निकालेको छ। आइतबार मात्रै घोषणा भएको प्रलोपाले नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) परिवर्तनकारी पार्टी भए पनि असफल सिद्ध भएको निष्कर्ष निकालेको हो। ‘आजको कांग्रेस,...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।   सर्वोच्चले मंसिर ६ गते सरकार र प्रसाईं समर्थकका बीचमा शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन जारी हुने आदेश गरेको हो। न्यायाधीशद्वय नहकुल सुवेदी...

अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोबीच एकल चिह्नमा चुनाव लड्ने सहमति

११ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिह्नमा निर्वाचनमा जाने सहमति भएको छ। आइतबार तीन पार्टीबीच रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्न जाँतोमा निर्वाचन लड्ने सहमति भएको हो। ‘आगामी २०८२...

दुर्गा प्रसाईंलाई कानुन बमोजिम थुनामा राखेको भन्न मिलेन- सर्वोच्च

११ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई कानुन बमोजिम थुनामा राखेको भन्ने व्याख्या गर्न नमिल्ने बताएको छ। आइतबार न्यायाधीश बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। इजलासले दुर्गा प्रसाईंले राखेका आफ्ना मागबारे...

के फागुन २१ गतेको चुनावमा हुलाकी मतदान सम्भव होला?

११ घण्टा अघि   सेतोपाटी

विदेशमा भएका नेपाली नागरिकहरूलाई प्रविधि समर्थित हुलाकबाट मतदानको व्यवस्था गर्न नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई सिफारिस गरेको छ। तर गोश्वारा हुलाक कार्यालयले भने हुलाकबाट मतदानको व्यवस्था गर्न कयौँ चुनौती रहेको जनाएको छ। नीति अनुसन्धान प्रतिष्ठानले सरकारले दिएको सुझावमा बाह्य मतदानका लागि सबभन्दा...

शिक्षक सरुवा निर्देशिकालाई केही गर्न नसक्ने मन्त्रीको जवाफपछि के भन्छ महासंघ?

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १३ गते ‘शिक्षक सरूवासम्बन्धी निर्देशिका, २०८१’ जारी गर्‍यो। उक्त निर्देशिका कार्यान्वयनमा आउन नपाउँदै विभिन्न शिक्षक संगठन र शिक्षकहरूले विरोध जनाए। निर्देशिकाविरूद्ध सर्वोच्च अदालतमा २०८१ जेठमै मुद्दासमेत दर्ता भयो। उक्त मुद्दा अहिले पनि...

एनपिएलमा सट्टाबाजी गर्ने आठजना भारतीय पक्राउ

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत आन्द्रप्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय...

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

११ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ। आइतबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले हिरासत मुक्त गर्न आदेश दिएको छ। यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले...