एकसाथ झन्डा बोकेर यसरी भयो प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता (तस्बिरहरू)
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम भएको हो। कार्यक्रममा बाबुराम भट्टराई, जनार्दन शर्मा...
