कुमारजी, तपाईंलाई ललितपुर सिडिओले पठाइदिनू भनेको छ, जानुहोला!
प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक २१ गते भिडिओ सन्देश जारी गर्दै योग्य नागरिकलाई तत्कालै मतदाता परियचपत्र बनाउन आग्रह गरेकी थिइन्। जेनजी युवाहरूको परिकल्पना साकार पार्न सबैले निर्वाचनमा भाग लिऔं भन्ने उनको भिडिओ सन्देशको आग्रह थियो। मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगले तोकेको...
