तस्बिरमा हेर्नुस् प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रम सुरू भएको छ। आइतबार राष्ट्रिय सभागृहमा बैठक सुरू भएको हो। पार्टी घोषणा कार्यक्रमको अध्यक्षता सन्तोष परियारले गरेका छन्। कार्यक्रममा बाबुराम भट्टराई, जनार्दन शर्मा लगायत नेता कार्यकर्ताहरू उपस्थित रहेका छन्। तस्बिरहरूः ...
