ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

थपिए ६ लाख नयाँ मतदाता

११ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार रातिसम्म अद्यावधिक विवरणअनुसार आयोगका विभिन्न कार्यालय पुगेर ३ लाख ११ हजार ४१५ मतदाताले फोटो खिचाएर मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। त्यस्तै राष्ट्रिय...

बत्ती बाल्न र शतबीज छर्न पशुपति आउँदा बहुमूल्य गरगहना नलगाउनू : प्रहरी

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पितृका नाममा बत्ती बाल्ने र शतबीज छर्ने प्रयोजनका लागि पशुपतिनाथ क्षेत्र आउँदा हुँदा बहुमूल्य गरगहना नलगाउन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले चोरी तथा लुटपाट हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो। साँझ पितृका नाममा बत्ती...

विमानस्थलमा किन बस्छन् चराहरू?

२२ मिनेट अघि   सेतोपाटी

नेपालमा जहाज अवतरण गर्दा 'बर्ड स्ट्राइक' (चरा ठोक्किने) का घटना धेरै हुने गरेको पाइएको छ। नागरिक उड्डयन प्राधिकरणको 'एभिएसन सेफ्टी रिपोर्ट २०२४' अनुसार वर्षभरि चरा ठोक्किएका ७३ घटनामध्ये अवतरण गर्दा ३९ प्रतिशत, उड्दा २३ र एप्रोचमा २८ प्रतिशत हुने गरेको तथ्यांकले देखाउँछ। देशभरका विमानस्थलमध्ये सबभन्दा धेरै 'बर्ड स्ट्राइक' का घटना काठमाडौं विमानस्थलमा...

निर्वाचन आयोगले भन्यो– निर्वाचन आयोगको डाटामा अनधिकृतहरूलाई पहुँच दिइएको छैन, सूचना प्रणाली सुरक्षित छ

२२ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले आफ्नो डाटामा अनधिकृतहरूलाई पहुँच नदिइएको र सूचना प्रणाली सुरक्षित राखिएको दाबी गरेको छ। मंगलबार विज्ञप्तिमार्फत् आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी बाहिर आएको सूचनाको खण्डन गरेको छ। ‘यसबारे सामाजिक सञ्जालमा राखिएका र...

तीन विषयमा छलफल गर्न बस्दैछ एमाले विघटित संसदीय दल बैठक

२८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) को विघटित संसदीय दल बैठक मंगलबार बस्दैछ। निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाका अनुसा एमालेले विघिटित प्रतिनिधि सभाका सांसदहरूलाई दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा उपस्थित हुन भनेको छ। बैठकमा अध्यक्ष ओलीले निर्देशनात्मक मन्तव्य दिने उनले बताए। एमाले सचिवालय,...

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

३३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पशुपतिनाथको मणि मुकुट, कवच एकमुखे रुद्राक्षलगायत गरगहनाको प्रदर्शन गरिँदै छ।   यही परम्पराअनुसार आज बिहान १० देखि साढे ११ बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले...

एमालेको विघटित संसदीय दलको बैठक बस्दै

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने एमालेका तत्कालीन मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुनःस्थापनाका लागि अदालत जाने...

राष्ट्रिय परिचयपत्रले बढायो मतदाता

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मतदाता नामावली संकलनमा राष्ट्रिय परिचयपत्रलाई जोडेपछि नयाँ मतदाताका रूपमा नाम दर्ता गराउनेको संख्या ह्वात्तै बढेको छ।  गत हप्तादेखि राष्ट्रिय परिचयपत्र भएका व्यक्ति निर्वाचन आयोगमा नपुगेरै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरिएको थियो। राष्ट्रिय परिचयपत्र नभएकाले भने...

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालन गर्न डाक्टर अभिषेकको नेतृत्वमा कार्यदल

५० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषदले नेपाली खेलाडीको स्वास्थ्य उपचार गर्नका लागि स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालन गर्ने भएको छ। सेन्टर सञ्चालनअघि मोडालिटी लगायतका पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदल समेत गठन गरिएको छ।  कार्यदलको संयोजक डा अभिषेक राज सिंहलाई तोकिएको छ।...

झापा पुगेका १५  हात्ती फर्किए मोरङतिरै

५४ मिनेट अघि   सेतोपाटी

झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जंगल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३०  हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जंगलमा आइपुगेको...

नेपाल प्रिमियर लिगमा आज दुई खेल

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएलमा) आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह पौने १२ बजे कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै अपरान्ह चार बजे विराटनगर किंग्स र पोखरा एभजेन्जर्स भिड्नेछन्।  सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीको...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच जना परे पक्राउ

१ घण्टा अघि   सेतोपाटी

जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको...

जसले छोरा विदेश नजाऊन् भनेर ३ करोडमा खोलिदिए 'द मसल ग्यारेज'

१ घण्टा अघि   सेतोपाटी

यही कात्तिकमा दाङको तुलसीपुरमा 'द मसल्स ग्यारेज' खुलेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँमा खुलेको यो ग्यारेज सवारी साधन बनाउने ठाउँ होइन, शरीर बनाउने ठाउँ हो। अर्थात्, यो हो जिम क्लब। तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ललितजंग शाह र उनकी श्रीमती यमुना...

साढे दुई वर्षदेखि सम्पर्कविहीन नापी सर्भेक्षकसँग ३० दिने स्पष्टीकरण माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : नापी कार्यालय सुर्खेतले सर्भेक्षक मेनका खड्कासँग ३० दिने अन्तिम स्पष्टीकरण मागेको छ। कार्यालयको हाजिरी अभिलेख अनुसार खड्का २०८० असार ४ गतेदेखि बिदा स्वीकृत नगराई लगातार अनुपस्थित रहेको उल्लेख छ। कार्यालयले यसअघि पटक–पटक पत्राचार गर्नाका साथै सफाइ पेश गर्न पत्र...

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

१ घण्टा अघि   थाहाखबर

बागलुङ : ९.६ मेगावाट क्षमताको दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ। २०७७ सालमा निर्माण थालिएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायिक उत्पादन शुरु भएको हो।  दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो। २०६५ सालमा हाइड्रोपावर निर्माण गर्ने...

महोत्तरीमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको हत्या

१ घण्टा अघि   थाहाखबर

महोत्तरी :  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा सोमबार साँझ एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। जलेश्वर नगरपालिका–९ आगेपुर निवासी करिब ६० वर्षीय बेचन राइनको टाउकोमा खुकुरी प्रहार गरी हत्या...

युक्रेनले फ्रान्सबाट लडाकु विमान किन्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : युक्रेनले रूसी आक्रमणहरूमा आफ्नो रक्षा–क्षमता बढाउन फ्रान्सबाट लडाकु विमान लिने सम्झौता गरेको छ।  फ्रान्समा निर्मित १ सय वटा राफेल एफ–४ लडाकु जहाज र स्तरीय वायुसुरक्षा प्रणालीहरू प्राप्त गर्न फ्रान्ससँग सम्झौता गरेको हो। पेरिसनजिकैको एक वायुसेना क्याम्पमा फ्रान्सेली राष्ट्रपति इमानुएल...

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको तीन अर्ब लगानी गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित...

पहिले लुकाएर खान्थे, अहिले सामाजिक सञ्जालमा पोष्ट गर्छन्- आज ढिँडो खाइयो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : एक जमाना यस्तो थियो मानिस कोदोको ढिडो लुकाएर खान्थे अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैनथे। गाउँघरमा समेत यस्तै अवस्था थियो। किनभने ढिँडो गरिबको खान्गी हो भन्ने मानसिकता थियो।  त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरूले र कोदो गरिबले खान्छन्...

आजदेखि  दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

२ घण्टा अघि   थाहाखबर

पर्वत : मुग्लिन–पोखरा राजमार्ग भएर पोखरा आउने र पोखराबाट सोही मार्ग हुँदै बाहिरिने सडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ। मुग्लिन–पोखरा राजमार्ग अन्तर्गत सुधार योजना अन्तर्गतको पश्चिम खण्डमा १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न...

झापा आएका १५  हात्ती मोरङतिरै फर्किए

३ घण्टा अघि   थाहाखबर

झापा : यहाँ आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको छ। डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३०  हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो।...

आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन। मार्गशीर्ष कृष्ण त्रयोदशी तिथिको साँझमा बत्ती बाल्ने परम्परा रहे पनि यो वर्ष चतुर्दशी तिथिमा बत्ती बाल्न लागिएको छ। पञ्चाङ्गका अनुसार सोमबार पूरै (६०) घडी त्रयोदशी थियो। मंगलबार बिहान १ घडी ३९ पला अर्थात्...

एनपीएलमा आज दुई खेल हुँदै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन्। आज हुने पहिलो खेलमा यसअघि प्लेअफसम्म पुगेका  यात्रा तय गरेका चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदै छन्।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल...

मध्यरातमा घरबाटै पक्राउ परे दुर्गा प्रसाईँ

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दुर्गा प्रसाईँ पक्राउ परेका छन्। भक्तपुरस्थित घरमै रहेको अवस्थामा सोमबार मध्यरातमा प्रहरीले मध्यरातमा पक्राउ गरेको हो।  उनीमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएकाले उनलाई  मध्यरातमा पक्राउ गरिएको प्रहरी...