जर्मनी र नेदरल्याण्ड्स विश्वकपमा छनोट
काठमाडौं ः आगामी वर्ष हुने फिफा विश्वकपमा नेदरल्यान्ड्स र जर्मीनीले स्थान बनाएका छन्। सोमबार सम्पन्न युरोपियन छनोटमा नेदरल्यान्ड्सले लिथुआनियाविरुद्ध ४–० को सहज सजत निकाल्यो। जितसँगै नेदरल्यान्ड्स आठ खेलमा २० अंकका साथ समूह ‘जी’ को शीर्ष स्थानमा रह्यो। जोहान क्रुइफ एरिनामा घरेलु...
