साढे दुई वर्षदेखि सम्पर्कविहीन नापी सर्भेक्षकसँग ३० दिने स्पष्टीकरण माग
काठमाडौँ : नापी कार्यालय सुर्खेतले सर्भेक्षक मेनका खड्कासँग ३० दिने अन्तिम स्पष्टीकरण मागेको छ। कार्यालयको हाजिरी अभिलेख अनुसार खड्का २०८० असार ४ गतेदेखि बिदा स्वीकृत नगराई लगातार अनुपस्थित रहेको उल्लेख छ। कार्यालयले यसअघि पटक–पटक पत्राचार गर्नाका साथै सफाइ पेश गर्न पत्र...
