खेल पर्यटन प्रवर्द्धनका लागि एनपिएल–२ मा पर्यटन बोर्ड र क्यानबीच समझदारी
नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन–२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ। यस साझेदारीमार्फत एनपिएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको...
