ड्रोनबाट यस्तो देखियो एनपीएल दोश्रो संस्करणको पहिलो खेल, हेर्नुस् तस्वीरहरू
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको छ। मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको दोश्रो संस्करणको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ। तस्वीरहरू
