पहिलो चौमासिकमा छ प्रतिशत मात्रै विकास खर्च
काठमाडौँ : चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको छ दशमलव २१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो। चालु आवका लागि पुँजीगत शीर्षकमा...
