ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमाले नहुने चुनावको पछि लाग्दैन–शंकर पोखरेल

५९ सेकेन्ड अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले भन्दा चुनाव गराउने भनिरहे पनि व्यवहारमा चुनाव गराउने चाहनै नरहेको बताएका छन्। सरकारले फागुन २१ गतेलाई चुनावको मिति घोषणा गरे पनि क्रियाकलाप भने चुनाव गराउनेतर्फ नभएको उनले बताए। सोमबार बुटवलमा आयोजित अन्तर्क्रियामा बोल्दै महासचिव पोखरेलले...

अन्तरराष्ट्रिय बजारमा खास बन्दै छ नेपाली कफी

५ मिनेट अघि   थाहाखबर

 काठमाडौँ : नेपालमा उत्पादित कफी विश्व बजारमा विशेष रुचाइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार अन्तरराष्ट्रिय बजारमा नेपाली उत्पादनलाई स्पेसियालिटी कफीका रुपमा मन पराइएको छ।  अराविका जातको कफी प्राकृतिक रूपमा चिसो हावापानी र उच्च पहाडी भूभागमा अर्गानिकरुपमा फलाइन्छ। अराविका...

रात्रि खेलमा रमाए क्रिकेटप्रेमी, तस्वीरहरू

९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालमा पहिलो पटक क्रिकेटप्रेमीहरूले रात्रिकालीन क्रिकेटको मजा लिन पाएका छन्। एनपीएलको दोस्रो सिजनका खेलहरू फ्लडलाइटमा खेलाइएपछि यो अवसर जुरेको हो।कीर्तिपुरका आज एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ। एनपीएल-२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ।...

सर्वेन्द्र खनालले दिए 'समुन्नत नेपाल' दल दर्ताका लागि निवेदन

१० मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले सम्मुनत नेपाल नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। सोमबार आयोगमा उनले दल दर्ताका लागि निवेदन दिएका हुन्। यस दलको अध्यक्षमा खनाल छन्। त्यस्तै महामन्त्रीमा बालकृष्ण पण्डित राखिएको छ। यस दलमा विभिन्न ठाउँ,...

मधेशको शिक्षामा कहिले होला सुधार, के हुँदैछ अध्ययन टोली गठन प्रकृया?

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशलाई मुलुकको ‘अन्नभण्डार’का रूपमा लिइन्छ र चिनिन्छ। राष्ट्रिय कृषि गणना-२०७८ अनुसार मधेशमा नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लाख १४ हजार छ सय जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्छन्। त्यही प्रदेशमा सात लाख ३८...

पाँचखाल विशेष आर्थिक क्षेत्रको डिपीआर तयारीका लागि सम्झौता

३१ मिनेट अघि   सेतोपाटी

नेपाल सरकार, लगानी बोर्ड तथा नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडबीच आज समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।  काभ्रेपलाञ्चोकको पाँचखालमा प्रस्तावित विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने सम्बन्धमा यो सम्झौता गरिएको हो। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील...

एनपिएलको पहिलो खेल यस्तो देखियो ड्रोनबाट (तस्बिरहरू)

३२ मिनेट अघि   सेतोपाटी

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरू भएको छ। कीर्तिपुरको टियु मैदानमा भएको खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिडिरहेका छन्। द्‌घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमान्डुले टस...

कसरी मिल्यो एमाले अखिलको विवाद?

३५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु भित्रको विवाद निरूपण भएको छ। गत भदौ २४ गते जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका थिए। तर गत कात्तिक २४ गते पार्टीले घर फर्क अभियान चलाएको भन्दै...

दुई खर्ब लाग्ने दूधकोशी जलविद्युतको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङले गरे एडिबीसँग आग्रह

३७ मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन्। एडिबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी...

कांग्रेसले सभामुखलाई भन्यो- प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर हामी अदालत जाँदैनौं

४० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर आफूहरू अदालत नजाने कुरा सभामुख देवराज घिमिरेसमक्ष जानकारी गराएको छ। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले सभामुख घिमिरेलाई कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाभन्दा पनि चुनावमै भाग लिने कुरा जानकारी गराएका हुन्। सभामुख घिमिरेले आइतबार कांग्रेसका...

नहुने निर्वाचनको पैरवी गरेर एमालेले समय खेर फाल्दैन : महासचिव पोखरेल

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको दावी गरेका छन्। उनले रुपन्देहीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्। उनले हुँदै नहुने निर्वाचनको पैरवी गरेर एमालेले समय खेर नफाल्ने पनि बताए।  उनले भने, 'एमाले निर्वाचनबाट भाग्ने...

हसिनालाई मृत्युदण्ड दिइएकोमा के भन्यो भारतले?

४१ मिनेट अघि   सेतोपाटी

भारतमा शरण लिएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिइएकोमा भारतले औपचारिक प्रतिक्रिया जनाएको छ। हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले सोमबार मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोह क्रममा भएका...

मिलिन्द कुमारले घातक बलिङ गरेपछि काठमान्डुले जनकपुरलाई रोक्यो १३० रनमा

४८ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उद्‌घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमान्डुले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३०...

एमालेको मनमा चुनाव, ओठमा प्रतिनिधिसभा पुनर्स्थापना!

५७ मिनेट अघि   सेतोपाटी

विद्रोहबाट शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी तयार नभएपछि २०६४ साल जेठमा गर्ने भनिएको संविधानसभाको पहिलो चुनाव अनिश्चित हुँदै थियो। सरकारले चुनावको नयाँ मिति २०६४ मंसिर ६ गते तोक्यो। त्यो मितिमा पनि माअ‍ोवादी तयार भएन। त्यति मात्र होइन, माग पूरा नभएको भन्दै सरकारबाटै...

ओलीले बनाइदिएको क्रिकेट स्टेडियम उद्घाटन गर्न  कुलमान जुँगा मुसार्दै पुगे : महेश बस्नेत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तरराष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन्।  राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले एमाले अध्यक्ष केपी ओली...

विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशनको चर्चा पनि नगर्ने, केन्द्रीय कार्यालय घेर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन घोषणाको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउनेदेखि केन्द्रीय कार्यालय घेराउ गर्नेजस्ता दबाबमूलक कार्यक्रम गर्ने भएका छन्। असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए। विशेष...

जनकपुरले काठमाडौंलाई दियो १ सय ३१ रनको चुनौती

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई जितका लागि १ सय ३१ रनको चुनौती दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...

पहिलो चौमासिकमा छ प्रतिशत मात्रै विकास खर्च

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको छ दशमलव २१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो। चालु आवका लागि पुँजीगत शीर्षकमा...

सर्वोच्च अदालतमा आज देखिए यस्ता ५ फरक दृश्य

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले आगजनी भएको दुई महिनापछि सोमबारबाट सबै प्रकारका न्यायिक सेवा सुरू गरेको छ। कात्तिक २० गते बसेको पूर्ण बैठकले सबै प्रकारका सेवा सुरू गरी सुनुवाइ गर्ने निर्णय गरेको हो। यसअघि सर्वोच्च अदालतले मुद्दा तथा रिट दर्ताको मात्र काम गर्दै आएको थियो। सोमबारबाट भने नष्ट भएका...

ड्रोनबाट यस्तो देखियो एनपीएल दोश्रो संस्करणको पहिलो खेल, हेर्नुस् तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको छ। मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको दोश्रो संस्करणको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ। तस्वीरहरू ​

विरामीलाई स्वास्थ्य मन्त्रीको आग्रह : निजीमा पैसा सकेर होइन पहिले नै सरकारी अस्पताल आउनुस्

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतम शर्माले ढुक्क भएर सरकारी अस्पतालको सेवा लिन आग्रह गरेकी छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक वीर अस्पतालको निरीक्षणमा पुगेकी स्वास्थ्य मन्त्री शर्माले गुणस्तरीय सेवा प्रवाह भइरहेको भन्दै ढुक्कसँग सेवा लिन आग्रह गरेकी...

पर्यटन विस्तारमा एआई प्रयोग सम्बन्धी तालिम सुरू

१ घण्टा अघि   सेतोपाटी

नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गराउँदै ‘एआई फर टुरिजम एण्ड हस्पिटालिटी एक्सिलेन्स’ विषयक मानव संसाधन विकास तालिम सुरू भएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरू भएको तालिममा देशभरका...

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनामा रिट, मंसिर ७ मा पेशी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता प्रेम सिलवालले राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अवहेलना मुद्दा दर्ता गरेका हुन्। सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। सरकारले...

खेल पर्यटन प्रवर्द्धनका लागि एनपिएल–२ मा पर्यटन बोर्ड र क्यानबीच समझदारी

१ घण्टा अघि   सेतोपाटी

नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन–२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ।  यस साझेदारीमार्फत एनपिएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको...