ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'एकपल्ट छोराको अनुहार हेर्छु भनेर जबरजस्ती हेरेँ, बेहोस भएँ'

११ मिनेट अघि   सेतोपाटी

सहिद परिवार भदौ २१ गते बिहानको कुरा। मधु सारू मगर बिरामी छोरीलाई अस्पताल लैजाने तयारीमा थिइन्। त्यति बेलै छोरा माधवले फोन गरे। अस्पताल जाने हतारोमा उनले छोरासँग कुरा गर्न पाइनन्। 'साँझपख फोन गर् है' भन्दै राखिन्। माधवले फोन गरेनन्। बिरामी छोरीको स्याहारमा व्यस्त मधुले पनि गरिनन्। फोन गरिहाल्नुपर्ने असामान्य...

जेनजीलाई मन्त्री पुनले भने- सबै माग पूरा गर्ने हो भने आफै चुनाव लड्ने, सरकार बनाएर पूरा गर्ने (भिडिओ)

१६ मिनेट अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेनजीका प्रतिनिधिहरूलाई सबै माग पूरा गर्ने हो भने आफै चुनाव लडेर सरकार बनाउन आग्रह गरेका छन्। ज्ञापन पत्र बुझाउन पुगेका जेनजी प्रतिनिधिलाई मन्त्री पुनले भने, ‘तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू...

एनपिएस प्रणालीमा जोडियो एनआइसी एसिया बैंक

२१ मिनेट अघि   सेतोपाटी

एनआइसी एसिया बैंक र एनसिएचएल (नेपाल क्लियरिङ्ग हाउस) बीच नेशनल पेमेन्ट स्वीच–नेसनल कार्ड स्वीच (एनपिएस–एनसिएस) तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी...

यस्तो छ जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजको प्लेइङ-११

२१ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिलो ब्याटिङ गरेको छ। काठमाडौं गुर्खाजले टस जितेर पहिले बलिङ रोजेपछि जनपुरले पहिले ब्याटिङ गर्न लागेको हो। ब्याटिङमा कप्तान अनिल शाह र लाहिरू मिलन्था ब्याटिङमा छन्। काठमाडौंको गुर्खाज्को प्लेइङ इलाभेनमा करण...

प्रधानमन्त्री कार्कीले गरिन् एनपिएलको दोस्रो संस्करणको उद्घाटन (तस्बिरहरू)

३० मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेकी छन्। विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा उनले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गरेकी थिइन्। उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकप्टरबाट मैदानमा पुष्पवृष्टि...

नेपाल बैंकको ८९ औं वार्षिकोत्सव सम्पन्न

४३ मिनेट अघि   सेतोपाटी

नेपाल बैंकले ८९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गर्दै सेवा विस्तार, डिजिटल बैंकिङ सुदृढीकरण र मानव संसाधन विकासलाई आगामी रणनीतिक दिशाका रूपमा प्रस्तुत गरेको छ।  समारोहको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले गरे। बैंकले हाल २३१ शाखा, २३७ एटिएम र...

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

५० मिनेट अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकविरूद्ध बोल्ट्स विरूद्ध काठमाडौं गुर्खाजले पहिले बलिङ गर्ने भएको छ। काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। खेल अपराह्न ४ बजेदेखि सुरू हुनेछ। आजको खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ। फ्लड लाइटमा खेलाउनका...

‘कोप-३० पनि तमासाको थलो मात्र नबनोस्’

५० मिनेट अघि   थाहाखबर

एजेन्सी: ब्राजिलको बेलेम शहरमा चलिरहेको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोप-३० एउटा तमासा बन्न सक्ने र यहाँबाट ठूलो आशा गर्नेहरूका लागि धोका हुनसक्ने आशंका पैरवीकर्ताहरुले गरिरहेका छन्।  हजारौं कूटनीतिज्ञ, जलवायु विज्ञ, अभियन्ता पत्रकार र पैरवीकर्ताहरू कोप - ३० जलवायु वार्ताको लागि...

नागरिक अगुवासँग प्रधानमन्त्री कार्कीले भनेका ७ कुरा

५२ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा/प्रतिनिधिसँगको अन्तर्क्रिया गरेकी छन्। अन्तर्क्रियाका क्रममा कार्की देशको वर्तमान राजनीतिक अवस्थालाई निकास दिने र आसन्न निर्वाचनलाई सुनिश्चित गर्ने यस निर्णायक घडीमा  प्रत्यक्ष भेटघाट गर्न पाउनु ठूलो कुरा भएको बताएकी हुन्। अन्तर्क्रिया नागरिक अगुवाहरू इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल, जे.बी विश्वकर्मा,...

पाठेघरको क्यान्सरले हरेक दिन चार नेपालीले गुमाउँछन् ज्यान

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको पाइएको छ। यही क्यान्सरका कारण नेपालमा हरेक दिन चार जना महिलाले ज्यान गुमाइरहेका छन्।  जसले गर्दा पाठेघर मुखको क्यान्सरलाई न्यूनीकरण गर्न नेपालमा पहिलो पटक विश्व पाठेघर मुखको क्यान्सर...

सिद्धार्थ बैंकको लाभांश पारित

५८ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंकले लाभांस पारित गरेको छ। बैंकको २४ औं वार्षिक साधारणसभा नगत लाभांश पारित गरेको हो।  सभाले बैंकको वित्तीय स्थिरता र लगानीकर्ता प्रतिबद्धता झल्काउने महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। बैंकले चुक्ता पूँजीको पाँच प्रतिशत बोनस र कर प्रयोजन समेत गरी...

शेख हसिनालाई मृत्युदण्ड सुनाउँदा अदालत भित्र र बाहिर यस्तो थियो माहोल

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशको अन्तर्राष्ट्रिय अपराधसम्बन्धी विशेष न्यायाधीकरणले सोमबार पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरूद्ध अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ। अदालतमा न्यायाधीशले फैसला वाचन गर्दा इजलासभित्र र बाहिर ठूलो संख्यामा भिड जम्मा भएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार जति बेला शेख हसिनालाई...

जेनजीसँग महावीर पुन : तिमीहरूका सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि सरकार बनाउ र पूरा गर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेनजी युवाहरुलाई आग्रह गरेका छन्। सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरे। उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको भन्दै अब आगामी...

मृत्यु दण्डको सजाय सुनाएपछि के भनिन् शेख हसिनाले?

१ घण्टा अघि   सेतोपाटी

आफूविरूद्ध मृत्युदण्डको फैसला सुनाइएको विषयमा बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनाले प्रतिक्रिया जनाएकी छन्। हसिनाको मुद्दा मात्रै हेर्न बनाइएको न्यायाधिकरणले उनलाई तीन वटा कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। हसिनाले त्यसलाई जालझेलपूर्ण भनेकी छन्। उनले यसलाई राजनीतिक प्रतिशोधपूर्ण फैसला...

नेप्से र कारोबार रकम दुवै बढ्यो

१ घण्टा अघि   सेतोपाटी

सोमबार सेयर बजार परिसूचक नेप्से ९‍.७८ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २५५० विन्दुमा आएको छ। यसदिन कारोबार रकम सामान्य बढेको छ। आइतबार तीन अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार तीन अर्ब ९४ करोड रूपैयाँको सेयर किनबेच भएको...

नौ वर्षीय नानीको संघर्ष!

१ घण्टा अघि   सेतोपाटी

त्यो सहर, जहाँ एउटै आकाश, एउटै सडक, एउटै घाम उदाउँछ र एउटै जून छाउँछ। तर पनि जीवनका बाटाहरू बिछट्टै बेग्लै छन्। बिहानको शान्त हावासँगै उषाका किरणहरूले लाली छर्दै थिए। सडकमा स्कुले बस, अफिस जाने कर्मचारीहरूका बाइक स्कुटरका लामा लस्कर थिए।...

दुई महिनापछि सर्वोच्चले सुरू गर्‍यो सबै सेवा, बढ्यो चहलपहल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा आगजनी भएको दुई महिनापछि सबै प्रकारका सेवाहरू सञ्चालन गर्न थालेको छ। कात्तिक २० गते बसेको पूर्ण बैठकले आजदेखि सबै प्रकारका सेवा सुरू गरी सुनुवाइ गर्ने निर्णय गरेको हो। यसअघि सर्वोच्च अदालतले मुद्दा तथा रिट दर्ताको मात्रै काम गर्दै...

एलओडी क्लब एनपिएलको इन्टरटेनमेन्ट पार्टनर

१ घण्टा अघि   सेतोपाटी

एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ।  सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरू हुने एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो। आइतबार एक कार्यक्रम गरेर क्लबका सिइओ रविन श्रेष्ठ र क्रिकेट एसोसिएसनका सचिव पारस खड्काले...

बुबाको हत्या गरियो, अहिले छोरीलाई सुनाइयो मृत्युदण्ड

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा १५ वर्ष एकछत्र सत्ता चलाएकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराध कसुरमा मृत्युदण्डको सजाय सुनाइएको छ। गत वर्ष जुलाई–अगस्टको विद्यार्थी विद्रोह क्रममा भएका व्यापक हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै विशेष न्यायाधीकरणले यस्तो फैसला सुनाएको हो। भारत निर्वासनमा रहेकी...

चुनावअघि महाधिवेशन मागेका देउवानिकट २५ केन्द्रीय सदस्यलाई गच्छदार र कोइरालाको साथ

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ को चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गरेका सभापति शेरबहादुर देउवानिकट २५ जना केन्द्रीय सदस्यहरूलाई पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री शशांक कोइरालाले समर्थन जनाएका छन्। कात्तिक २४ गते २४ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षरसहित...

छुटाइएका विश्व अधिकारी बल्ल डिआइजी बढुवामा सिफारिस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डिआइजी पदमा...

कर प्रणाली पूर्ण डिजिटल बनाउँदैछौंः महानिर्देशक दाहाल

१ घण्टा अघि   सेतोपाटी

आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले नेपालको कर प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाउने तयारी तीव्र पारिएको बताएका छन्।  आज (कर दिवसका दिन) देखि नै व्यक्तिगत प्यान र कर चुक्ता पूर्ण डिजिटल भएको उनले जानकारी दिए। उनले यो कदमले करदातालाई ठूलो सहजता...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

१ घण्टा अघि   थाहाखबर

एजेन्सी : बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। उनलाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको बिबिसी हिन्दीले जनाएको छ। उनीमाथि गत जुलाई-अगस्टमा भएको विद्रोहको दौरान मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको थियो। भारतमा...

कार खोलामा खस्दा बुवाको मृत्यु, छोरा घाइते

१ घण्टा अघि   सेतोपाटी

नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नं. को कार भुमहीको बडेरामा पुलदेखि तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो। इलाका प्रहरी कार्यालय सुनवलका अनुसार सोमबार दिउँसो...