एनपिएलमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
नेपाल प्रिमियर लिग (एनपिएल) को लागि कीर्तिपुरको रंगशालामा समर्थकहरू आउने थालेसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। एनपिएलको उद्घाटनमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेल अपराह्न ४ बजे हुनेछ। प्रतियोगिताको पहिलो दिन भएकाले उद्घाटन समारोह पनि केहीबेर चल्नेछ।...
