फिल्म 'मुगलान' मा समावेश गीत 'पिन्टु पियारी' सार्वजनिक (भिडिओ)
रेहान प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्म 'मुगलान' मा समावेश गीत सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक 'पिन्टु पियारी' बोलको गीतमा शान्तिश्री परियार र हरि गिरी 'विमर्शी' को स्वर छ। मायाप्रेममा आधारित डान्सिङ शैलीको गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालको नृत्य...
