'अध्यक्षले छलफल हुँदैन भनेर कहाँ भन्नुभयो थाहा छैन, यसपालि झन् नीति र नेतृत्वमै प्रश्न उठ्छ'
नेकपा एमालेका सचिव गोकर्ण विष्टले आसन्न ११औं महाधिवेशनमा पूरक दस्तावेज लैजाने तयारी भइरहेको बताएका छन्। सेतोपाटीसँगको अन्तर्वार्तामा सचिव विष्टले नेपाली समाज भदौ २३ को आन्दोलनसम्म पुग्नुको कारणबारे पार्टीभित्र गम्भीर समीक्षा, विवेचना र आगामी निकासबारे छलफल आवश्यक रहेको बताउँदै फरक प्रतिवेदन जानुपर्ने...
