ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'स्कुल ड्रेसमा जान्छु, केही हुँदैन भनेको थियो, तीनटा गोली खाएर ज्यान गयो'

५ मिनेट अघि   सेतोपाटी

सहिद परिवार ७६ वर्षीय वासुदेव जोशीले एक वर्षदेखि छोराको अनुहार प्रत्यक्ष देख्न पाएका थिएनन्। यसपालि दसैंमा छोरा घर फर्किन्छ कि भन्ने उनको आस थियो। दसैं मनाएपछि फर्किने बेला विमानस्थलसम्मै पुर्‍याउन जाने सोचेका थिए। उनको यो इच्छा इच्छामै सीमित रह्यो। भदौ २३ गते जेनजी आन्दोलनमा प्रहरीको गोली...

कांग्रेस केन्द्रीय समितिमा कार्यवाहक सभापति बोल्न बाँकी, दुई दिन स्थगित

६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि स्थगित भएको छ। असोज २८ गतेदेखि सुरू भएको बैठक बीचमा केही दिन रोकिँदै पुन: बस्दै आएको थियो। अहिलेसम्म बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा पनि राखिसकेका छन्। मुख्यसचिव...

मथिङ्गल खलबलिएको बेला छ, महाधिवेशन गर्नैपर्छ: गगन थापा

१७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले मथिङ्गल खलबलिएको बेला रहेकोले पार्टीको महाधिवेशन गरेर व्यापक रूपान्तरणसहित अघि बढ्नैपर्ने बताएका छन्। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै महामन्त्री थापाले यही अवस्थाको पार्टीलाई नागरिकले सरासर मत नदिने पनि बताए। ‘मथिङ्गल खलबलिएको...

अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपालीको मताधिकारबारे प्रधानमन्त्रीद्वारा छलफल

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका विषयमा छलफल गरेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृह मन्त्रालयबाट मन्त्री ओमप्रकाश अर्याल नेतृत्वको टोली सहभागी थियो। साथै कानुन मन्त्रालय, निर्वाचन आयोग,...

सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्छु : प्रदेश प्रमुख कर्ण

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नवनियुक्त मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गरेका छन्। बिहीवार मधेश प्रदेशमा पुगेर कर्णले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै मिलेर काम गरे समस्या समाधान हुने बताए। सीताको धर्तीमा सबै...

अविश्वास प्रस्ताव दर्ता गर्न जाँदा मधेसमा सभामुखले प्रदेश सभा सदस्यमाथि हातपात गरेको आरोप

३३ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा सात दलीय गठबन्धनले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। नयाँ मुख्यमन्त्री नियुक्तिको विरोधमा रहेका ७ दल सभामुख मण्डलविरूद्ध उभिएका हुन्।  प्रदेश सभा सचिवालयमा ६४ जना प्रदेश सांसद समर्थनमा सभामुख मण्डल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता...

रवि र छविको मुद्दामा सर्वोच्चबाट मिसिल झिकाउने आदेश

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ : उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश गरेको छ। अदालतका न्यायाधीशद्वय ओमप्रसाद अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासले...

जनमत पार्टी विभाजन गरी बनेको जनस्वराज पार्टीलाई सर्वोच्चले दिएन मान्यता

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले जनमत पार्टी विभाजन गरी बनेको जनस्वराज पार्टीलाई मान्यता दिन अस्वीकार गरेको छ। बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिलकुमार पोखरेल र मेघराज पोखरेलको इजलासले जनस्वराज पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको हो। जनमत पार्टीका अध्यक्ष सिके राउतले...

बोइङलाई क्षतिपूर्ति तिराइएको इथियोपिया जहाज दुर्घटनामा परेकी थिइन् नेपाली युवती पनि

१ घण्टा अघि   सेतोपाटी

सन् २०१९ मा इथियोपियामा भएको ७३७ म्याक्स जेट दुर्घटनामा मृत्यु भएका राष्ट्रसंघका एक वातावरण कर्मचारीको परिवारलाई २ करोड ८० लाख डलरभन्दा बढी क्षतिपूर्ति तिर्न अमेरिकी संघीय अदालतले बोइङलाई आदेश दिएको छ। अफ्रिकी मुलुक इथियोपियामा भएको यो त्यही जहाज दुर्घटना हो, जसले नेपाललाई पनि शोकमा डुबाएको थियो।...

३८ पटक पक्राउ परिसकेका व्यक्ति फेरि पक्राउ

१ घण्टा अघि   सेतोपाटी

चोरी तथा पाकेटमारी लगायतका घटनामा ३८ पटक पक्राउ परेका व्यक्ति फेरि पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङ पथरी शनिश्चरे घर भई सूर्यविनायक-८ बस्ने ४३ वर्षीय कृष्णबहादुर खड्कालाई पक्राउ गरेको हो। उनी यसअघि ३८ पटक पक्राउ परिसकेको...

राष्ट्रिय लिगमा छनोट भयो चित्लाङ एफसी

१ घण्टा अघि   सेतोपाटी

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत बिहीबार भएको खेलमा चित्लाङ फुटबल क्लबले जनजागृति युवा क्लबलाई २–० ले हराएको छ। जितसँगै चित्लाङले समूहमा शीर्ष दुईमा स्थान पक्का गरेर सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलमा पुगेसँगै चित्लाङले राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको छ। ...

एमालेमा ओलीको विकल्प खोज्नेहरू अपराधी हुन्- महेश बस्नेत

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले अहिले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नेहरू अपराधी भएको बताएका छन्।  पार्टी भ्रातृसंस्था युवा संघ लुम्बिनी प्रदेश कमिटीले बिहीबार दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले अहिले सबभन्दा बढी प्रहार एमाले र अध्यक्ष...

फिल्म 'झरीपछिको इन्द्रेणी' पुस ४ देखि हलमा, बालेनको युट्युबमा आउनेछ पहिलो गीत

१ घण्टा अघि   सेतोपाटी

अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको फिल्म 'झरीपछिको इन्द्रेणी' पुस ४ गतदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले बिहीबार फिल्मको पहिलो गीतको पोस्टर ल्याउँदै फिल्म प्रदर्शन मिति समेत घोषणा गरेको हो।  फिल्मको गीत 'फसायो लमीले' शनिबार बिहान काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको...

भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको समितिको आजको बैठकले प्रहरीको मनोबल उच्च बनाउँदै जेनजी आन्दोलनका...

दुई लाख रुपैयाँसम्म आकस्मिक सहुलियत ऋण दिने आइजिपीको निर्णय

१ घण्टा अघि   सेतोपाटी

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीका कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारीलाई दुई लाख रुपैयाँसम्म आकस्मिक सहुलियत ऋण प्रदान गर्ने निर्णय गरेका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने निर्णय गरेको हो। यो...

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपालका लागि इजिप्टका राजदूत...

आरोहीको सुरक्षाका लागि पर्यटन बोर्डको सहयोग

१ घण्टा अघि   सेतोपाटी

नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार संघ नेपाल (हिमालय रेस्क्यू एशोसिएसन) लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ। सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्‍याउने उद्देश्यले बिहीबार भृकुटीमण्डपस्थित बोर्डको...

अभिनेत्री एलिजा गौतम बनिन् जनादेश पार्टीको उपाध्यक्ष

१ घण्टा अघि   सेतोपाटी

अभिनेत्री एलिजा गौतम जनादेश पार्टी, नेपालको उपाध्यक्ष भएकी छन्। अधिवक्ता रमणकुमार कर्ण नेतृत्वको उक्त पार्टीले मंगलबार दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। नवगठित पार्टीमा गौतम उपाध्यक्ष भएकी हुन्। गौतम यसअघि २०७९ साल माघ १४ गते नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्।...

होण्डाले यी मोडलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै ‘सेफ्टी रिकल’ अभियान सुरू गरेको छ। यस अभियान अन्तर्गत सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूमा रहेका एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गरिनेछ। यो अभियान होण्डा...

डिस होम गोबाट एनपिएल कुन-कुन देशबाट, कति रकममा हेर्न पाइन्छ?

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ओटिटी पार्टनरको रूपमा डिस होम गो चयन भएको छ।  अनलाइल एपमार्फत् एनपिएल हेर्नका लागि डिस होमलाई अधिकार बेचिएको हो। यो अधिकार नेपालसहित विश्वभरका देशका लागि हो। तर भारतमा भने यो अधिकार नबेचिएकाले त्यहाँ यो एपबाट...

आफै स्वर्गकी अप्सरा!

१ घण्टा अघि   सेतोपाटी

'यो तस्बिर माने लाग्छ, यसमा अथाह कला छ। ४ वर्ष लगाएर बनाएको लियोनार्दो दा भिन्चीको मोनालिसा काम छैन,' कसैले भन्यो। मलाई कौतुहलताले झस्कायो। प्रतिप्रश्न गरिहालेँ, 'यो तस्बिरमा के छ जसले मोनालिसाको उपमा पाउन सफल भयो?' प्रत्युत्तर यस्तो थियो, 'मोनालिसा न...

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

१ घण्टा अघि   सेतोपाटी

उच्च अदालत तुलसीपुर बुटवल इजलास राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा लामिछाने र जोशी पुर्पक्षको लागि थुनामा छन्। लामिछाने ललितपुरको नख्खु...

गगन थापाले केन्द्रीय समितिमा सुनाए विभिन्न मोडमा गरेका गल्तीहरू (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै विभिन्न समयमा आफूले गरेका गल्तीबारे सुनाएका छन्। थापाले महामन्त्रीको भूमिकाको सन्दर्भमा प्रश्नहरू पनि आएको उल्लेख गर्दै केही प्रश्न व्यक्तिगत रूपमा आएको पनि बताए। ‘केही जिम्मेवारीका सन्दर्भमा केही प्रश्नहरू छन्। व्यक्तिगत जस्तो...

पारस खड्का सोमानी सेरामिक्सको ब्राण्ड एम्बेसडरमा नियुक्त

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालको उत्कृष्ट टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्‌कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। आज (बिहीवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा कम्पनीले नेपाल क्रिकेट संघ (क्यान)का सचिवसमेत रहेका  उनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको...