मधेशमा ‘मुख्यमन्त्री नियुक्ति’को विरोधमा गौरमा सातदलीय गठबन्धनको प्रदर्शन
रौतहट : मधेश प्रदेशमा संविधानविपरीत रूपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै सातदलीय गठबन्धनले रौतहटको सदरमुकाम गौरमा दोस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन्। बिहीवार बिहानदेखि शुरु भएको विरोध कार्यक्रममा गठबन्धनमा आबद्ध विभिन्न दलका नेता तथा कार्यकर्ताले संविधान र लोकतान्त्रिक अभ्यासको...
