'जारी २' आजदेखि 'डिरेक्टर्स कट' संस्करणमा
उपेन्द्र सुब्बा निर्देशित फिल्म 'जारी २ः सङ अफ च्याब्रुङ' ले आजदेखि नयाँ संस्करणमा प्रदर्शनमा आएको छ। फिल्ममा काँटछाँट गर्दै १४ मिनेटको दृश्य थपेर 'डिरेक्टर्स कट' संस्करण प्रदर्शनमा ल्याइएको हो। त्योसँगै फिल्मको रनटाइम २ घण्टा २१ मिनेट पुर्याइएको छ। निर्माण पक्षका अनुसार केही...
