एमाले छाडेर नेपाली कम्युनिष्ट पार्टीमा जाँदै प्रकाश शाह
नेकपा (एमाले) केन्द्रीय सदस्य प्रकाश शाहले पार्टीले परित्याग गर्ने भएका छन्। उनी बुधबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। उक्त पार्टीमा एमालेले सधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका भीम रावल...
