एमएडब्लू वृद्धिले टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने
काठमाडौँ : विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लू वृद्धिले आगामी शनिबारदेखि चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ। कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्राण्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारीसाधनको अनुभव गर्न...
