अमेरिकाका लागि नेपाली राजदूत रेग्मीले दिए राजीनामा
काठमाडौं : अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। उनले २२ कात्तिकदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्। तीन दिनअघि नै रेग्मीले राजीनामा दिए पनि मंगलबारमात्रै राजीनामा पत्र बाहिरिएको हो। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले भारतबाहेक...
