नयाँ यात्रामा बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेत, को को छन् उनको पार्टीमा?
द कन्भरसेसन– ५९ आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लक्ष्य गरेर नयाँ राजनीतिक दलहरू दर्ता हुने क्रम तीव्र छ। त्यसैमध्ये एक हो, गतिशील लोकतान्त्रिक पार्टी (गतिलो)। निर्वाचन आयोगमा दर्ता भई सनाखत क्रममा रहेको यो पार्टी चर्चामा आउनुको एउटा कारण यसका...
