मिल्न मिल्न आँटेका कुलमान र सुमनाले रोजे फरक फरक बाटो, यस्ता छन् कारण
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी निर्वाचन आयोगमा निवेदन दिने गृहकार्य थालेका छन्। यो पार्टीको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहने छन् भने सरकारमा मन्त्री रहेकाले कुलमान तत्काललाई पार्टीमा सक्रिय...
