सप्तकोशी सिमेन्टले आइपिओ जारी गर्दै, यसै वर्ष दियो २० प्रतिशत लाभांश
सप्तकोशी सिमेन्टले प्राथमिक सेयर निष्काशन (आइपिओ) जारी गर्ने भएको छ। कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कुल जारी पुँजीको अधिकतम २० प्रतिशत बराबरको आइपिओ सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। त्यस्तै, सभाले कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश...
