मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि हातपात, प्रहरीसँग पनि दुर्व्यवहार
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तीको विषयमा असन्तुष्ट दलका प्रदेश सभा सदस्य लगायत नेता कार्यकर्ताहरूले कानुन विपरितका हर्कतहरू गरेका छन्। उनीहरूले प्रहरी, सशस्त्र प्रहरीलाई दुर्व्यवहार गरी हातपात गरेको, राष्ट्रिय झण्डा फ्याँकेको र कर्मचारीलाई हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। नयाँ...
