अध्यादेश ल्याएर चुनाव लड्ने उमेर घटाउनुपर्ने बाबुरामको भनाइ तर संविधानले नै तोकेको छ २५ वर्ष
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अध्यादेश ल्याएर संघीय संसदको सदस्य हुन तोकिएको २५ वर्षे उमेरसीमा हटाउने पर्ने भनेर दिएको अभिव्यक्ति चर्चामा छ। भट्टराईले बिहीबार जेनजी प्रतिनिधिहरूको भावनालाई आत्मसात् गर्दै संघीय सांसद हुन तोकिएको उमेर घटाउनुपर्ने...
