सुनको मूल्य फेरि उकालोतर्फ
काठमाडौं : सुनको मूल्य उकालो लाग्न थालेको छ। अघिल्लो दिन बिहीवार ६०० रूपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रवार ६ सय रूपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम...
