विश्वको आर्थिक राजधानी न्यूयोर्कमा उदाएका ३४ वर्षीय मुस्लिम मेयर
अमेरिकामा मंगलबार भएको निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले न्यूयोर्क सहरका मेयरसहित दुई राज्यको गभर्नरमा विजय हासिल गरेको छ। ३४ वर्षीय जोहरन ममदानी विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्कको पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका छन्। उनी चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र...
