मृतकका आफन्तसँगकाे सहमतिपछि साम्य भयाे किष्ट मेडिकल कलेजमा उत्पन्न तनाव
काठमाडौं: अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको विषयलाई लिएर सोमबार दिनभर तनाबग्रस्त भएको ललितपुर स्थित किष्ट मेडिकल कलेजको समस्या समाधान भएको छ। गएराति जिल्ला प्रशासन कार्यालय ललितपुरमा सोमबार राती ११ बजे अस्पताल प्रशासन र मृतक सुत्केरीका आफन्तबीच सम्झौता भएपछि किष्ट कलेजको समस्या समाधान...
