६२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
लामो सार्वजनिक विदा सकिएपछिको बजारमा मंगलबार ६२ अंकको सुधार देखिएको छ। नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ विन्दुमा आइपुगेपछि बजार बन्द भएको हो।कारोबार रकममा पनि सुधार आएको छ। आइतबार दुई अर्ब ६६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब...
