ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उपचारका लागि सिंगापुर गए देउवा दम्पती

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि अहिले राति ११ बजेको उडानमा सिंगापुर गएका छन्। उनीसँग पत्नी आरजु राणा देउवा पनि छन्। जेनजी आन्दोलन क्रममा भदौ २४ गते आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि भौतिक आक्रमण भएको...

तोकिएको मितिमै निर्वाचन हुनुपर्छ : डोलप्रसाद अर्याल

२ घण्टा अघि   थाहाखबर

रुपन्देही : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। रास्वपा रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले सबै राजनीतिक दल, नयाँ...

निर्वाचन सफल पार्न सरकार प्रतिबद्धताका साथ लागेको छ : सञ्चारमन्त्री खरेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताएका छन्। ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले आज आयोजना गरेको छठ पूजामा...

नेपालद्वारा भारत पराजित

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलमार्फत नेपालले भारतलाई २–१ ले पराजित गरेको हो। सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी...

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमवार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ सभामा भाग लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। ४० भन्दा...

उच्च हिमाली पदमार्गमा यात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह

३ घण्टा अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ। आज एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो।...

मुस्ताङ प्रशासनले भन्यो– उच्च हिमाली क्षेत्रमा अहिले पदयात्रा नगर्नू

३ घण्टा अघि   सेतोपाटी

मुस्ताङ प्रशासनले त्यहाँको पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ। सोमबार एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो। मुस्ताङका उच्च हिमाली...

कैलालीका पर्यटकीय क्षेत्रहरूमा पर्यटकको भीड

४ घण्टा अघि   थाहाखबर

कैलाली : विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरू हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन्।  घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले प्रतिव्यक्ति रु १० शुल्क लिने गरेको छ। ताल घुम्नका लागि केही दिनयता दैनिक...

साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको जित

४ घण्टा अघि   सेतोपाटी

नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ।  सोमबार भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोलको जित निकालेको हो।  नेपालको जितमा दुवै गोल सावित्रा भण्डारी साम्बाले गरिन्। उनले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। ...

लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासङ्घको आग्रह

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ।  महासङ्घले ती घटनामा संलग्नहरूको जाहेरी...

सुरक्षा अवस्था बुझ्न गृहमन्त्री अर्याल जनकपुरधाम पुगे

५ घण्टा अघि   थाहाखबर

जनकपुर : आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर आइपुगेका छन्। दुई दिनका लागि यहाँ आएका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य  दिइएको छ। बिहानै स्नान गरी दिनभर निर्जल ब्रत गरेका ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने...

नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी कति ठिक – बाबुराम भट्टराईसँग बहस

५ घण्टा अघि   सेतोपाटी

प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसः नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस पटक पटक उठ्ने गरेको छ। १६ वर्षअघि पहिलो संविधानसभामा यो बहस घमासान रूपमा उठेको थियो। दोस्रो संविधानसभामा पनि यसबारे लामो बहस भयो। लामो बहस र विवादपछि दोस्रो संविधानसभाले केही सुधारसहित संसदीय व्यवस्था...

विशेष मौसम बुलेटिन : मंगलवारबाट ठाउँठाउँमा वर्षा र हिमपात, सावधानी अपनाउन अनुरोध

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको...

प्रधानमन्त्री कार्कीले गरिन् अञ्जली मास्केलाई सम्मान

५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्। प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गरेकी हुन्। उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो। 'तपाईंले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको...

प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छिन्। प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गरेकी हुन्। उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो। काठमाडौँको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र...

भारतविरूद्ध खेल्ने नेपाली टोलीमा तीन खेलाडी परिवर्तन

७ घण्टा अघि   सेतोपाटी

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार छिमेकी प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको सिलोङमा हुन लागेको हो। फिफा विन्डोमा हुन लागेको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ। नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुने खेल फिफा+ बाट प्रत्यक्ष प्रशारण...

प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर छठ पूजा गरिन्

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छिन्। प्रधानमन्त्री कार्मीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन्। प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक...

कर्णालीमा डच ब्याटर म्याक्स ओ’डाउड

७ घण्टा अघि   सेतोपाटी

दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सले नेदरल्यान्ड्सका ब्याटर म्याक्स ओ’डाउडलाई अनुबन्ध गरेको छ।  कर्णालीले उनीसँग सम्झौता गरेको सोमबार सार्वजनिक गरेको हो।  न्युजिल्यान्डको अकल्यान्डमा जन्मिएका उनले अकल्यान्ड ए टोलीबाट खेलेका थिए। न्युजिल्यान्डबाट नेदरल्यान्ड्स आएका उनले सन् २०१५ मा...

भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कारबाही गर्नुपर्छ: डिपी अर्याल

७ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्। भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा जेनजी पुस्ताले भदौ २३ गते गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी स्कुल बालबालिकाहरू माथि सरकारले गोली हानेर...

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक, विजेताले १० लाख १० हजार पाउने

७ घण्टा अघि   थाहाखबर

झापा : झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक झापा महिला गोल्डकपले आज खेल तालिका सार्वजनिक गरेको हो।  आयोजक झापा...

आकाशमा मिसिँदैछ दुई मौसमी प्रणाली, फेरि हुन सक्छ ठूलो वर्षा

७ घण्टा अघि   सेतोपाटी

सामान्यतया मनसुन बाहिरिएपछि हिउँद यामसम्म ठूलो पानी पर्दैन। तर कहिलेकाहीँ यो क्रम बिथोलिन्छ। यसरी नै मौसमी क्रम बिथोलिएको थियो, २०७८ असोज मसान्तमा। त्यति बेला अरब सागर र बंगालको खाडीबाट उत्पन्न भएका दुई छुट्टाछुट्टै मौसमी प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भीषण वर्षा गरायो। मधेस प्रदेशका केही जिल्लामा...

कांग्रेस विग्रह होला भनेर कसैले नसोचे हुन्छ, एकढिक्का रहन्छ: विश्वप्रकाश शर्मा

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी एकढिक्का भएर जाने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा नेपाल तरूण दलको स्थापना दिवसपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप हालेको छ भने विल्कुलै...

सुनको सिक्री लुट्ने र किन्नेसहित ३ जना पक्राउ

७ घण्टा अघि   सेतोपाटी

सिक्री लुट्ने र किन्नेसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले सिक्री लुटेको आरोपमा सिन्धुली हरिहरगढी गाउँपालिका-६ घर भई भक्तपुर बस्ने २८ वर्षीय राज लामा, उदयपुर ताप्ले गाउँपालिका-४ विशाल मगरलाई पक्राउ गरेको हो। त्यस्तै किनेको आरोपमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर...