राजदूत फिर्ता बोलाउने निर्णयविरूद्ध परेको रिटमा कात्तिक १४ गते सुनुवाइ हुने
राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक १४ गते सुनुवाइ हुने भएको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले आइतबार लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग...
