बिजुली विवादले देशकै सबभन्दा ठूलो धागो उद्योग बन्द, दिनकै ५० लाखको क्षति
कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि बल्झिएको डेडिकेटेड तथा ट्रंक लाइन बिजुली महसुल विवादका कारण देशकै सबभन्दा ठूलो निर्यातमुखी धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स बन्द भएको छ। नेपाल विद्युत प्राधिकरणले बक्यौता बिजुली महसुल नतिरेको भन्दै मंगलबार लाइन काटेपछि रिलायन्स उद्योगको सम्पूर्ण उत्पादन बन्द गर्नुपरेको...
