ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुर्गा प्रसाईंले सिडिओहरूलाई भने– कात्तिकभरि मेरो आन्दोलनको कुनै कार्यक्रम छैन

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूसँग आइतबार भएको छलफलमा दुर्गा प्रसाईंले कात्तिक महिनाभरि आफ्नो आन्दोलनको कुनै कार्यक्रम नभएको बताएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी प्रसाईंले केही दिनयता छठपछि आन्दोलन गर्ने अन्तर्वार्ता दिइरहेको सन्दर्भमा...

लुटिएको चाइनिज पेस्तोल खोलामा भेटियो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल खोलामा फेला परेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका– ५, टीकाथलीबाट उक्त पेस्तोल आज बरामद भएको हो। साथमा ३ राउण्ड गोली पनि छ। टाइप ५४ लेखिएको उक्त पेस्तोल प्रहरीसँग मात्रै छ। इमाडोल हुँदै महालक्ष्मी-५...

‘हिमताल विस्फोटन, हिमपहिरो जानुमा जलवायु परिवर्तन प्रमुख कारक’

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो एक अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ। अन्ताराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको ‘थामे उपत्यका हिमताल विस्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका...

राजदूत फिर्ता बोलाउने निर्णयविरूद्ध परेको रिटमा कात्तिक १४ गते सुनुवाइ हुने

२ घण्टा अघि   सेतोपाटी

राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक १४ गते सुनुवाइ हुने भएको छ।  न्यायाधीश विनोद शर्माको एकल इजलासले आइतबार लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग...

सुखीपुर– ६ का वडाध्यक्षको निधन

२ घण्टा अघि   सेतोपाटी

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ। क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगर प्रमुख (मेयर) रामऔतार यादवले जानकारी दिए। मयर यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित...

बिजुली विवादले देशकै सबभन्दा ठूलो धागो उद्योग बन्द, दिनकै ५० लाखको क्षति

३ घण्टा अघि   सेतोपाटी

कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि बल्झिएको डेडिकेटेड तथा ट्रंक लाइन बिजुली महसुल विवादका कारण देशकै सबभन्दा ठूलो निर्यातमुखी धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स बन्द भएको छ। नेपाल विद्युत प्राधिकरणले बक्यौता बिजुली महसुल नतिरेको भन्दै मंगलबार लाइन काटेपछि रिलायन्स उद्योगको सम्पूर्ण उत्पादन बन्द गर्नुपरेको...

पाँच एसएसपी डिआइजीमा बढुवा सिफारिस

३ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका पाँच जना एसएसपीलाई प्रहरी डिआइजी बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव राजन अधिकारीले जानकारी दिए। उनका अनुसार हाल रिक्त रहेका चार...

प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ। सिफारिस सूचीको पहिलो नम्बरमा भूपेन्द्रबहादुर खत्री छन्। सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको...

आज छठ पर्वको खरना सम्पन्न

३ घण्टा अघि   थाहाखबर

गौर : छठ पर्वअन्तर्गत आज खरना विधि सम्पन्न भएको छ। छठको दोस्रो दिन व्रतालुले छठीसहित इष्टदेवलाई पूजा गरी खरना विधि सम्पन्न गरेका छन्। व्रतालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्य चढाउँछन्।...

कुटपिट गरी लुटपाट गर्ने तीन जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

प्रहरीले ठमेलबाट कुटपिट गरी लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ। आइतबार मकवानपुर हेटौंडा-५ का २१ वर्षीय अर्जुन श्रेष्ठ, झापा झिलझिलेका २० वर्षीय सुस्मिता महर्जन भन्ने सिर्जना राई र रामेछापका २२ वर्षीया बिनिता मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइले जानकारी...

वीरगञ्ज बजारमा छठ पर्वको रौनक (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

छठ पर्व नजिकिएसँगै वीरगञ्ज बजारमा चहलपहल बढेको छ। सडकमै छठको लागि बजार लागेको छ। किनकी दसैं, तिहार होस् वा छठ पर्व वीरगञ्ज सडकमै अस्थायी बजार लाग्ने गर्छ।  वीरगञ्जमा सामान बेच्ने र किन्नेको हुल छ। बजारमा दिनभर भोजपुरी भाषामा व्यापारी र ग्राहकबीच मोलतोल गरेको...

आन्दोलन पक्षधरलाई छानबिन गर्न दिनु हुँदैन : अधिवक्ता ढकाल

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अधिवक्ता विपीन ढकालले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय आयोग खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी आन्दोलनका पक्षधर भएकाले...

प्रधानमन्त्रीले भनेअनुसार शपथ ग्रहणमा लगाउन नेवारी पहिरन किनिसकेका थिए गणपतिले

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र अन्य केही मन्त्रीसँग शनिबार राति बालुवाटारमा भएको छलफलमा गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने पक्कापक्की भइसकेको थियो। कुराकानी क्रममा प्रधानमन्त्री कार्कीले सम्पदा अभियानी श्रेष्ठलाई अन्तरिम मन्त्रिपरिषदमा काठमाडौं र नेवार समुदायको प्रतिनिधित्व गर्ने युवा भन्दै शपथ ग्रहणका लागि नेवारी संस्कृति अनुसारको पहिरन लगाएर आउन भनेकी...

गृहले गर्‍यो ३६ सहसचिव सरूवा

४ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित ३६ जना सहसचिवको सरूवा गरेको छ। गृहले आइतबार ललितपुर, रूपन्देही, डडेल्धुरा, गोरखासहित विभिन्न जिल्लाको सिडिओ सरूवा गरेको हो। यस्तो छ सूची:  

सुरक्षा निकायलाई साढे २ सय वटा गाडी किन्न अर्थले दियो स्वीकृति, कसलाई कति?

५ घण्टा अघि   सेतोपाटी

अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा गाडी किन्न स्रोत सहमति दिएको छ। जेनजी आन्दोलन क्रममा भदौ २४ गते धेरै सुरक्षा निकाय र सरकारी गाडीमाथि आगजनी र तोडफोड गरिएको थियो। मन्त्रालय मातहतका प्रयोगका लागि थप गाडी नकिन्ने निर्णय गरे पनि सुरक्षा निकायका...

बुटवलमा यसरी सारिरहेको छ मोनो पोलमा विद्युत

५ घण्टा अघि   सेतोपाटी

बुटवलको कालिका पथमा पाँच महिनामा गर्ने भनिएको विद्युतको मोनो पोलमा तार बिस्तारको काम डेढ वर्षपछि सुरू भएको छ।  यसअघि सडकमा राखिएका हाइटेन्सन पोलका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढाएको भन्दै २०८० साल पुस २९ गतेदेखि मोनो पोल जडान सुरू गरिएको थियो। ...

गृहसहित ३ जना मन्त्री मधेस जाने, २ दिन बस्ने

५ घण्टा अघि   सेतोपाटी

गृहमन्त्रीसहित ३ जना मन्त्रीहरू मधेस प्रदेश भ्रमणमा जाने भएका छन्। शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन मन्त्रीहरू मधेस जान लागेका हुन्। गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुन मन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता मधेस...

अमेरिकासँग नेपाल १०६ रनले पराजित

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। हारसँगै १७ खेलमा नेपालले १२ अंक जोडेको छ। १२ अंकसँगै नेपाल सातौँ स्थानमा छ। नेपाललाई हराएको अमेरिका २१ खेलमा ३० अंकका साथ शीर्ष स्थानमा...

स्वास्थ्य मन्त्री बनेकी डा. सुधा शर्मा को हुन्?

५ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार शपथ लिएर मन्त्री शर्माले कार्यभार सम्हालिसकेकी छन्। ७० वर्षीया डा. शर्माले लामो समय निजामती सेवाको विभिन्न पदमा रहेर अनुभव हासिल गरेकी छन्। उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ असोजदेखि...

हायात व्यवस्थापनले भन्यो- पुनर्निर्माणपछि होटल सञ्चालनमा आउँछ

५ घण्टा अघि   सेतोपाटी

पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ। आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला...

संसद् भवन पूरा नबनेसम्म राष्ट्रियसभाको बैठक कृषि समितिको हलमा

५ घण्टा अघि   थाहाखबर

काठमाडाैँ : संसद् सचिवालयले राष्ट्रियसभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलबाट सञ्चालन गर्ने गरी तयारी थालेको छ। एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुनु नहुने संवैधानिक व्यवस्था छ। राष्ट्रियसभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य गरिएको थियो। भदौ...

बिजुली काटिएपछि चलेका छैनन् दुई ठूला सिमेन्ट उद्योग

५ घण्टा अघि   सेतोपाटी

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले बिजुली लाइन काटिदिँदा देशका दुई ठूला सिमेन्ट उद्योग बन्द भएका छन्। प्राधिकरणले गत मंगलबारबाट उद्योगहरूको बिजुली काट्न थालेपछि अर्घाखाँची सिमेन्ट उद्योग र शिवम् सिमेन्टको उत्पादन पूर्ण रूपमा बन्द भएको हो। यी दुवै उद्योगले हजार जनाभन्दा बढीलाई रोजगारी दिँदै आएका छन्।...

आइसिसी विश्वकप लिग-२ : कमजोर ब्याटिङका कारण अमेरिकासँग नेपाल पराजित

५ घण्टा अघि   सेतोपाटी

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।  आइतबार युएईको दुबज्ञ अन्तर्राष्ट्रिय रंगशालामा नेपाललाई अमेरिकाले १०६ रनले पराजित गरेको छ।  अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो। लगातार विकेट...

'परान' फिल्मले ल्यायो १ लाखको पुरस्कार योजना!

५ घण्टा अघि   सेतोपाटी

फिल्म 'परान' ले दर्शकहरूलाई आफूप्रति आकर्षित गर्न 'मेरो परान' नामक प्रतियोगिताको घोषणा गरेको छ। यो प्रतियोगिता अन्तर्गत एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। आउँदो साता अर्थात् कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने पारिवारिक कथामा आधारित यो फिल्मले दर्शकहरूलाई फरक तरिकाले जोड्ने प्रयास...