सुखीपुर– ६ का वडाध्यक्षको निधन
सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ। क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगर प्रमुख (मेयर) रामऔतार यादवले जानकारी दिए। मयर यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित...
