कांग्रेसका महाधिवेशन प्रतिनिधि छन् मन्त्री बनाउन लागेका खगेन्द्र सुनार
प्रधानमन्त्री सुशीला कार्कीले श्रम मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका लागि सुनार दैलेख क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए। त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत...
