ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दोषी देखिए प्रचण्डलाई पनि जेल हालियोस्ः जेनजी रेडफोर्स संयोजक तिमिल्सिना

३ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छन्। जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेका हुन्। उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख...

मन्त्रीका लागि सिफारिस खगेन्द्र सुनार विवादमा, थप छलफलमा प्रधानमन्त्री

४ मिनेट अघि   थाहाखबर

काठमाडाैं : सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारमा मन्त्री बन्न सिफारिस भएका खगेन्द्र सुनार विवादमा तानिएका छन्। उनी अदालतकाे मानहानीदेखि ताेडफाेडसम्मका आराेपमा मुद्दा चलिरहेकाे खुलेपछि चाैतर्फी विवादमा तानिएका हुन्।  सुनारविरुद्ध ​तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ। उनीविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा मुद्दा चलिरहेको खुलेकाे हाे।  दलित अभियानता सुनारलाई...

हजुरआमा: पीडाको पहाडमा फुलेको ममता!

८ मिनेट अघि   सेतोपाटी

दुखैदुखको पहाडमा खुसीको एक टुक्रा पर्खिँदा पर्खिँदै, फुङ उडेका उदासीका फूलहरू ढकमक्क फुल्थे हजुरआमाको चाउरी परेका निधारमा। कतै सन्तोषको एक धर्सा भेटिन्न थ्यो तर जिम्मेवारीको रापले घाम उदाएदेखि अस्ताएसम्म उहाँलाई पोलिरहन्थ्यो। माटोले माखिएको हात, पसिनाले भिजेको निधार र थकाइले भरिएको...

कांग्रेसका महाधिवेशन प्रतिनिधि छन् मन्त्री बनाउन लागेका खगेन्द्र सुनार

१७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले श्रम मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका लागि सुनार दैलेख क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए। त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत...

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’

२५ मिनेट अघि   थाहाखबर

भोजपुर : पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। स्थानीयको पहलमा ऐतिहासिक कन्यादह र मङ्गलबारे देवस्थलको संरक्षण गरिएपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो। ...

मन्त्री सिफारिस खगेन्द्र सुनार विवादित बनेपछि थप छलफल गर्दै प्रधानमन्त्री कार्की

३३ मिनेट अघि   सेतोपाटी

खगेन्द्र सुनारविरूद्ध तीन वटा अदालतमा मुद्दा चलिरहेकाजस्ता खबर आएपछि प्रधानमन्त्री सुशीला कार्कीले यसबारे चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले आज सुनारसहित ४ जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन्। साढे २ बजेका लागि शपथको समय पनि तोकिएको अवस्था छ। तर यसबीचमा...

मन्त्री बन्न लागेका खगेन्द्र सुनारविरूद्ध तीन अदालतमा चलिरहेका छन् मुद्दा

५९ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री सिफारिस गरेका खगेन्द्र सुनारविरूद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ। सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो। दलित अभियानी सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको...

छठका लागि सजाइँदै घाटहरू [फोटो फिचर]

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : छठ पर्वको दोस्रो दिन आज खरना व्रतका रूपमा मनाइँदैछ। यो पर्व सूर्य देव र छठी मायाको पूजा–अर्चनासँग जोडिएको छ। जसले जीवनको उर्जा, स्वास्थ्य र समृद्धिको कामना गर्दछ। काठमाडौं उपत्यकामा विजेश्वरी मन्दिर, गौरीघाट, कमलपोखरी लगायतका घाटहरू रंगीचंगी सजावट हुँदैछ भने...

गौरीघाटमा यसरी बनाइँदैछ छठघाट (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ। काठमाडौंको गौरीघाटमा मैथिली समुदायले मनाउन थालेको छठ पर्वको तयारी पनि सुरू भएको छ। छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई र सजावटको कार्य सुरू भएको छ। खासगरी, तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं...

अब्बल स्वास्थ्यकर्मी तथा आफ्नै पूर्वसचिवलाई मन्त्रीको रुपमा पाउँदै स्वास्थ्य मन्त्रालय

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै मन्त्रालयको पूर्वसचिवलाई मन्त्रीको रुपमा पाउने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आज विस्तार गर्न लागेको मन्त्रिपरिषदमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा गौतम स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी हुन्।  विषयगत विधामा वरिष्ठ स्त्री तथा प्रसूति...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

१ घण्टा अघि   थाहाखबर

दार्चुला : दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेकी हुन्।  गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी हुन् । विसं...

सिँचाईका १२ र सडकका थप ४० रूग्ण ठेक्का तोड्ने तयारी

१ घण्टा अघि   सेतोपाटी

सरकारले धमाधम रूग्ण ठेक्का तोड्न थालेको छ। ठेक्का सम्झौता गर्ने तर समयमै काम सम्पन्न नभएका आयोजनाहरुको सरकारले ठेक्का तोड्न थालेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका निकायबाट ठेक्का तोड्न थालिएको छ। हालै मात्र सिँचाई...

म अहिले देशको विद्रोही पक्षजस्तो देखिएको छु: दुर्गा प्रसाईं

१ घण्टा अघि   सेतोपाटी

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू सुध्रेर जाने बताएका छन्। काठमाडौंमा आज प्रधान सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रसाईंले भने, ‘दुर्गा प्रसाईं सुध्रेर जान्छ, तपाईंहरूको सहयोगको अपेक्षा छ।’ उनले अहिले आफू देशको विद्रोही पक्षजस्तो देखिएको पनि...

जेनजी आन्दोलनपछि हायात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण पाँचतारे होटल हायात रिजेन्सी काठमाडौं अनिश्चितकालका लागि बन्द गरिएको छ। होटलले जारी गरेको सूचनाअनुसार भदौ २३ र २४ गते आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनी हुँदा संरचना र उपकरणमा ठूलो क्षति...

'जेरी अन टप' को व्यापार पहिलो दिनभन्दा नवौं दिनमा धेरै

१ घण्टा अघि   सेतोपाटी

अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत फिल्म 'जेरी अन टप' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिनबाटै दर्शकको माया पाइरहेको छ। फिल्मको व्यापार सुरूका दिनभन्दा नवौं दिनमा अझ बढेको छ।...

सिँचाइका १२ रूग्ण ठेक्क ताेडियाे, सडकका थप ४० ठेक्का तोड्ने तयारी

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : सरकारले धमाधम रूग्ण ठेक्का तोड्न थालेको छ। ठेक्का सम्झौता गर्ने तर समयमै काम सम्पन्न नभएका आयोजनाहरूको सरकारले ठेक्का तोड्न थालेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका निकायबाट ठेक्का तोड्न थालिएको छ। हालै मात्र सिँचाइ ...

प्रदर्शनरत 'वरिष्ठ बलराम' को गीत 'न्याउली बनैमा' करोड क्लबमा

२ घण्टा अघि   सेतोपाटी

सिनेमा हलमा प्रदर्शनरत फिल्म 'वरिष्ठ बलराम' मा समावेश 'न्याउली बनैमा' गीत करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको एक महिनामै यो गीतले युट्युबमा एक करोड भ्युज कटाएको हो।  शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको यो गीत सार्वजनिक भएलगत्तै टिकटकलगायतका सामाजिक सञ्जालमा...

बैंकिङ प्रणालीमा एक खर्बबढी रूपैयाँ फर्किएपछि ९० अर्ब खिच्दै राष्ट्र बैंक

२ घण्टा अघि   सेतोपाटी

बैंकहरूले राष्ट्र बैंकमा राखेको मध्ये तिहारअघि एक खर्ब २५ अर्ब रूपैयाँ बैंकहरूमै फर्किए आइतबार ९० अर्ब खिच्ने भएको छ।   राष्ट्र बैंकले ४२ दिनको लागि बैंकिङ प्रणालीबाट ९० अर्ब रूपैयाँ तान्न लागेको हो।  राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा कर्जा लगानी...

बीमा र वित्तीय प्रणालीले नसमेटेको क्षति सरकारले व्यहोर्ने

२ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले असोज ७ गते आयोजना गरेको ‘अर्थतन्त्र पुनरूत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन बुझ्दै अर्थमन्त्री खनालले...

अमेरिका पुगेर महासंघ अध्यक्ष ढकाललले भने नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरू मात्र देख्ने बताएका छन्।  अमेरिकाको टेक्ससमा  आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले भने, ‘नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने...

अमेरिकाविरुद्ध फिल्डिङमा नेपाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपालले आइससी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। युएईको दुबइ अन्तर्राष्ट्रिय रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए। लिग–२ मा निकै संघर्ष गरिरहेको नेपाल...

तोलामा ११ हजारभन्दा धेरैले घट्यो सुन, कतिमा हुँदैछ कारोबार?

२ घण्टा अघि   सेतोपाटी

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सय रूपैयाँले कारोबार भइरहेको छ।  तिहार बिदा अघि कात्तिक तीन गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ तोकिएको थियो।  आइतबार भने सुन प्रतितेला दुई लाख ४१ हजार नौ सय...

११ हजार ६ सयले घट्यो नेपाली बजारमा सुन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ हजार ६ सयले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख...

अमेरिकाविरूद्ध नेपालले टस जित्यो, यस्तो छ प्लेइङ-११

२ घण्टा अघि   सेतोपाटी

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।  खेलका लागि नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेल (कप्तान), गुल्सन...