जेनजीले नभने पनि सरकारले षड्यन्त्र गरेर मलाई थुन्न खोज्दै छ : केपी ओली
काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ गरेर थुन्न खोजेको दावी गरेका छन्। बुधबारदेखि ललितपुरमा बसेको केन्द्रीय कमिटीको दशौँ बैठकलाई समापन सम्बोधनका क्रममा उनले यस्तो दावी गरेका हुन्। उनले आफ्नो काँधमा जिम्मेवारी...