सरकारीसरह सेवासुविधा माग्दै मणिपाल र जीएसीका नर्स एक सातादेखि आन्दोलनमा
काठमाडौँ: कास्कीका मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जीएमसी) अस्पतालमा कार्यरत नर्स एक सातादेखि आन्दोलित छन्। तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन गरिरहेका छन्। यस्तै असोज २७ गतेदेखि जिएमसीका नर्स आन्दोलनमा छन् । नेपाल...