मोहन वैद्यले छाडे पार्टी नेतृत्व, महासचिवको जिम्मा सिपी गजुरेललाई
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणले पार्टी नेतृत्व छाडेका छन्। स्वास्थ्यका कारण विगत १० महिनादेखि राजनीतिक गतिविधिहरूमा सक्रिय हुन नसकेका महासचिव वैद्यले शनिबारदेखि नेतृत्व छाडेका हुन्। ८० वर्षीय वैद्यले पार्टीको सक्रिय राजनीतिक नेतृत्व छाडेका हुन्। महासचिवबाट वैद्यले स्वेच्छिक रूपमा नेतृत्व...