ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

टी–२० विश्वकप छनोटको उपाधि नेपाललाई

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एशिया तथा इष्ट एशिया प्यासिफिक छनोटको उपाधि जितेको छ। अन्तिम खेलमा समोआलाई १२४ रनले हराउँदै नेपालले उपाधि जितेको हो। यसअघि नै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत...

नेपालले सात वर्षपछि जित्यो आइसिसी प्रतियोगिताको उपाधि

२० मिनेट अघि   सेतोपाटी

नेपालले शुक्रबार ओमानमा सकिएको आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि जितेको छ। अपराजित रहदै च्याम्पियन बन्ने क्रममा नेपालले शुक्रबार प्रतियोगिताको अन्तिम खेलम समोआलाई १२४ रनले पराजित गर्‍यो।  छनोटबाट नेपालसहित आयोजक ओमान र युएईले सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत...

प्रहरी दिवसमा ४८ जनाले पाए पुरस्कार

२९ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीका ४८ जना प्रहरीले पुरस्कृत भएका छन्।  शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा एसएसपी, एसपी, डिएसपीसहित ४८ जना प्रहरीलाई सम्मानसहित पुरस्कार वितरण गरिएको हो।  पुरस्कार पाउनेमा एसएसपी आशिष दत्त, एसपीहरू बासुदेव पाठक, हरि डंगोल, डिएसपीहरू भोलाकुमार भट्ट, धर्मराज भण्डारी,...

कलाकार रातामकैलाई नेपाल प्रहरीले गर्यो सम्मान

२९ मिनेट अघि   सेतोपाटी

कलाकार किरण केसी (रातामकै) लाई नेपाल प्रहरीले सम्मान गरेको छ। शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा केसीलाई सम्मान गरिएको हो।  केसीले जेन जीको नाममा भएको आन्दोलनमा आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड र आगजनी गरेपछि पुनःनिर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका...

जेनजी आन्दोलनको मर्मअनुसार सुशासन दिन मुख्यमन्त्रीको निर्देशन

३३ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले जेनजी आन्दोलनको मर्मअनुसार सुशासन तथा छिटो छरितो सेवा प्रवाह गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री सोनलले प्रदेशका सुरक्षानिकायका प्रमुखहरू तथा प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरूसँगको बैठकमा बोल्दै जनतालाई छिटो छरितो...

जेनजीको माग सम्बोधन गर्नुपर्छ‚ पुरानै शैलीबाट कसैले पनि नेतृत्व गर्न सक्दैन : डा. संग्रौला

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र ऊर्जालाई सम्बोधन गर्नुपर्ने बताएकी छिन्। शुक्रबार सानेपामा जारी केन्द्रीय समितिको बैंठकमा बोल्दै उनले जेनजीहरूको माग र भावना अनुसार पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन्। डा.संग्रौलाले देशभरका...

नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन

१ घण्टा अघि   सेतोपाटी

नेपालले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको उपाधि जितेको छ।   सुपर-६ को अन्तिम खेलमा नेपालले समाओलाई १२४ रनले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो। यसअघि नै विश्वकपमा छनोट भएको नेपालले समाओलाई हराएसँगै उपाधि जितेको हो। ...

११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ। शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए। उनका अनुसार बैठकमा...

विद्याको सदस्यताबारे ओलीको जबाफ– फोन गर्नुभएको रहेछ, कल ब्याक गर्छु

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रक्रियासंगत ढंगले पार्टीमा निवेदन दिए सदस्यता दिइने संकेत गरेका छन्। केन्द्रीय कमिटी बैठकमा झन्डै ५० जना केन्द्रीय सदस्य विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको पक्षमा उभिएका थिए। गत साउन ५ र ६...

मोदीले रूसी तेल नकिन्ने आश्वासन दिएको ट्रम्पको दाबीपछि भारतले भन्यो- उनीसँग मोदीको कुरै भएको छैन

१ घण्टा अघि   सेतोपाटी

भारतले अब रूसबाट तेल नकिन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी भारतले अस्वीकार गरेको छ। बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका थिए। 'अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले...

एमाले केन्द्रीय कमिटी बैठकपछि लाग्यो 'केपी ओली वी लभ यू' को नारा

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापनका क्रममा कार्यकर्ताहरूले ‘केपी ओली वी लभ यू’ को नारा लगाएका छन्।  एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियूका कार्यकर्ताहरूले नारा लगाएका हुन्। सरकार छाडेर भक्तपुरको गुण्डुमा बस्न थालेका ओलीको सुरक्षामा अहिले ठूलो संख्यामा युवा...

अब पदयात्रा अनुमति पूर्ण रूपमा अनलाइनमार्फत

१ घण्टा अघि   सेतोपाटी

अध्यागमन विभागले पदयात्रा अनुमति  सेवा अबदेखि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत मात्र उपलब्ध गराउने भएको छ। शुक्रबार सूचना जारी गर्दै विभागले ट्रेकिङ एजेन्सीका प्रतिनिधिहरूले प्रत्यक्ष सम्पर्क गरेर अनुमति लिँदा सुशासनमा चुनौती थपिएको र कतिपय एजेन्सीका कर्मचारीहरू बिचौलिया बनेर अवैध क्रियाकलापमा संलग्न...

ओलीले भने- हामी आन्दोलनमा जान्छौं, नहुने चुनावमा कसरी भाग लिनु?

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकेर अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुतर्फ लागेका छन्। शुक्रबार साँझ ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो। उक्त राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा आन्दोलनमा जाने कुरा समावेश रहेकोले नेताहरू...

चुनावी माहोल बनाउनुको साटो अन्तैतिर अल्मलिदै सरकार, छानीछानी राजदूत फिर्ता किन ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सकारको मुख्य कार्यभार संसदीय चुनाव गराउनु हो। आगामी फागुन २१ का लागि मिति तोकिसकिएको चुनावका लागि वातावरण तयार गर्ने जिम्मा पनि स्वभावैले सरकारकै हुन आउँछ।  तर यो सरकार चुनावी वातावरण सिर्जना गर्नभन्दा अन्य...

इतिहास रचेको भव्य र ब्लकबस्टर फिल्म 'कान्तारा', युट्युबमा

१ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा अहिले भारतदेखि नेपालसम्मका सिनेमा हलहरूमा एउटा फिल्मले तहल्का मच्चाइरहेको छ। कन्नड भाषाको यो फिल्म हो 'कान्ताराः च्याप्टर १'। यो फिल्म सन् २०२२ मा बनेको 'कान्तारा' को 'प्रिक्वेल' हो। त्यसैले 'कान्ताराः च्याप्टर १' हेर्न जाँदै हुनुहुन्छ भने 'कान्तारा'...

सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छन्। शुक्रबार अपराह्न सिंहदरबारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग पहिलो पटक सामूहिक भेट गरी उनले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गरेकी...

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरिएको छ।  प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७० औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो।  भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त...

कुनैपनि चुनौती सामना गर्न तयार छौँ : नेपाली सेना

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भदौ २३ र २४ गते देशभरका ४८४ ठाउँमा आन्दोलन भएको नेपाली सेनाले जनाएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन देशभरका ४८४ स्थानमा भएको नेपाली सेनाले जनाएको हो। सेनाका अनुसार आन्दोलनका...

५५ वर्षसम्म देउवा कसरी रहिरहे नेपाली कांग्रेसको नेतृत्व तहमा?

१ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते आफ्नै निवास बुढानिलकण्ठमा प्रदर्शनकारीहरूबाट भौतिक आक्रमणको सिकार भएपछि कांग्रेस सभापति शेरबहादुर देउवामाथि बनेको एउटा 'मिम' भाइरल भयो। उक्त 'मिम' मा देउवाका पाँचवटा चरित्र चित्रण गरिएका थिए — पहिलो, बढी बोल्नेसँग मुख लाग्ने। देउवाको यो चरित्र झल्काउन 'बिबिसी साझा...

तत्कालीन गृहसचिव दुवाडीलाई विदेश भ्रमणमा रोक

२ घण्टा अघि   सेतोपाटी

भदौ २३/२४ को घटना जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि लगाएको उपत्यका छाड्न नपाउने आदेश ७ दिनका लागि फुकुवा गरेको छ। उपत्यका छोड्न पाए पनि विदेश भ्रमणमा रोक भने यथावत रहेको भदौ २३/२४ को घटना सम्बन्धी जाँचबुझ आयोगले जनाएको छ।  असोज ३१ गते (शुक्रबार) बसेको...

११ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर मसान्तमा महाधिवेशन गर्ने राजनीतिक प्रस्तावमा समावेश गरेका थिए। उक्त प्रस्ताव शुक्रबार साँझको केन्द्रीय कमिटी बैठकले पारित गरेसँगै ११ औं महाधिवेशन मंसिर २७...

शाहरूख खानको सम्मानमा ३० सहरमा चलचित्र महोत्सव

२ घण्टा अघि   सेतोपाटी

अभिनेता शाहरूख खानको ६० औं जन्मदिनको अवसरमा उनको सम्मानमा विशेष चलचित्र महोत्सव आयोजना हुने भएको छ। मल्टिप्लेक्स कम्पनी पीभीआर आइनोक्सले शुक्रबार 'शाहरूख खान चलचित्र महोत्सव' को घोषणा गरेको हो।  पीभीआरले सामाजिक सञ्जालमा घोषणा गर्दै लेखेको छ, 'दशकौंको आकर्षण। अनन्त भावनाहरू। एक...

ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दा दुई नेताले राखे फरक मत, निर्वाचनमा जानुपर्नेमा जोड

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गर्ने क्रममा विवाद उत्पन्न भएको छ। शुक्रबार साँझ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित भएको जनाउ दिँदै केन्द्रीय सदस्यहरूले ताली बजाएपछि नेताहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले...

फिफा वरीयतामा ९ वर्ष यताकै खराब अवस्थामा नेपाल

२ घण्टा अघि   सेतोपाटी

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली १८०औं स्थानमा पुगेको छ। नेपाल अक्टोबर २०२५ को वरीयतामा चार स्थान खस्किएर १८०औं स्थानमा पुगेको हो। यो महिना नेपालले एसियन कप छनोटमा भियतनामसँग दुई खेल खेलेको थियो। पहिलो खेलमा...