निर्वाचन सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचन सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्। शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी प्रतिनिधिहरूसँगको छलफलमा उनले सो कुरा बताएका हुन्। छलफल साँझ साढे ६ बजेबाट सुरू भएको थियो। छलफलमा राष्ट्रपति...