५० किलो चाँदीसहित भारतीय पक्राउ
काठमाडौँ : प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारणका ३१ वर्षीय अभिशेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए। शेखलाई ललितपुर महागनरपालिका–१६ धौगलबाट आज दिउँसो पक्राउ गरिएको...