अख्तियार गएर थर्काउँदै राजीनामा माग्ने जेनजी प्रतिनिधि वैदेशिक रोजगार ठगीमा पक्राउ परेका थिए
अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका सरकारी निकाय गएर त्यहाँका प्रमुखहरूलाई थर्काउँदै राजीनामा माग्ने एक जेनजी प्रतिनिधि वैदेशिक रोजगार ठगीमा पक्राउ परिसकेको पाइएको छ। जेनजी युवाहरूको एक समूहले केही समयअघि अख्तियारको टंगाल कार्यालय गएर प्रमुख अयुक्त प्रेम राई र नागरिक उड्डयन प्राधिकरण गएर त्यहाँका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा...