ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कहिलेकाहीँ चक्कर आउने समस्या छ: देउवा (पूरा भिडिओ)

५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक भए। भदौ २४ गते निवास बूढानीलकण्ठमा देउवा दम्पतीमाथि आक्रमण र घरमा आगजनी भएको थियो। सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको थियो। उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि पनि प्रदर्शनकारीहरूले...

अख्तियार गएर थर्काउँदै राजीनामा माग्ने जेनजी प्रतिनिधि वैदेशिक रोजगार ठगीमा पक्राउ परेका थिए

१० मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका सरकारी निकाय गएर त्यहाँका प्रमुखहरूलाई थर्काउँदै राजीनामा माग्ने एक जेनजी प्रतिनिधि वैदेशिक रोजगार ठगीमा पक्राउ परिसकेको पाइएको छ। जेनजी युवाहरूको एक समूहले केही समयअघि अख्तियारको टंगाल कार्यालय गएर प्रमुख अयुक्त प्रेम राई र नागरिक उड्डयन प्राधिकरण गएर त्यहाँका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा...

भिडिओ प्रष्टीकरणमा जनार्दन शर्माले जोड दिएका चार विषय

१५ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आफ्नाबारे लगातार दुष्प्रचार भइरहेको बताउँदै आफूबारे उठेका प्रश्नहरुको जवाफ दिएका छन्।  मंगलबार सामाजिक सन्जाल फेसबुकमा भिडिओ पोस्ट गर्दै उनले  सामाजिक सञ्जाल र मिडियामा आफूबारे  ‘विभिन्न भ्रामक समाचार र दुःखद दुष्प्रचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको’...

होम एण्ड अवे अवधारणाबाट केही समय पछि सर्‍यो एन्फा

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले शीर्ष डिभिजन लिग होम एण्ड अवेको अवधारणामा गर्ने योजनाबाट पछि हटेको छ। शीर्ष डिभिजनका लिगका क्लबकै मागअनुरूप एन्फा तत्कालका लागि होम एण्ड अवेको आवधारणबाट पछि हटेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार पत्रकार...

देउवाले आज महत्त्वपूर्ण निर्णय गर्नुभएको छ, सभापतिको हिसाबले अन्तिम सम्बोधनजस्तै भयो: गगन थापा

२२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले आजको केन्द्रीय समिति बैठकमा महत्त्वपूर्ण निर्णयहरू सुनाएको र सभापतिको हिसाबले यो अन्तिम सम्बोधनजस्तै रहेको प्रतिक्रिया दिएका छन्। केन्द्रीय कार्यालय सानेपामा आज विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन भेला भएका महाधिवेशन प्रतिनिधिहरूसँग कुराकानी...

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

२६ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गरेकी छन्। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरी बुधबार दिनको ४:०० बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको जनाएको हो। प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सतीशकुमार...

आज किन भएन कांग्रेस विशेष महाधिवेशन माग गर्न हस्ताक्षर दर्ता?

४६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन मंगलबार केन्द्रीय कार्यालय पुगेका महाधिवेशन प्रतिनिधिहरू फर्केका छन्। महाधिवेशन प्रतिनिधिहरूलाई बुधबार अपराह्न ३ बजेका लागि हस्ताक्षर बुझाउने समय दिइएको छ। आज हस्ताक्षर बुझाउन नपाएको भन्दै केही महाधिवेशन प्रतिनिधिहरू पार्टी पदाधिकारीहरूसँग असन्तुष्ट भएका थिए। महाधिवेशन...

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च जानेबारे सभामुखले दलहरूसँग परामर्श गर्ने

१ घण्टा अघि   सेतोपाटी

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटनबारे राजनीतिक दलहरूसँग आधिकारिक धारणा माग गरेका छन्। विघटनविरूद्ध अदालतमा जाने विषयमा उनले विघटित प्रतिनिधि सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि डाकेका छन्। ‘छलफलमा आउँदा दलको तर्फबाट आधिकारिक धारणा लिएर आउनु भनेर...

महाधिवेशनमय बन्दै २०८२ मंसिर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संवत् २०८२ मंसिर महाधिवेशनमय हुने भएको छ। लगनगाँठो कस्न अधिकांश युवाहरूले मंसिर महिना रोजेझैँ राजनीतिक दलहरूले पनि महाधिवेशन गर्न मंसिर नै रोजेका छन्।  जेन–जी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण पनि दलहरूमाथि महाधिवेशन गर्नुपर्ने प्रत्यक्ष तथा परोक्ष दबाव छ। आगामी फागुन २१...

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी १० वटा रिट निवेदन, दर्ता हुन बाँकी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ प्रक्रिया शुरु भएसँगै मंगलवार चारवटा रिट निवेदन दर्ता भएका छन्। सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलवार चारवटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक...

हतियारधारी पिएसओलाई छेउमा राखेर मन्त्रीका छोराले धम्की दिएको आरोप

१ घण्टा अघि   सेतोपाटी

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाका छोरा सौगात थापाले आफूलाई धम्की दिएको पोखराका व्यवसायी मञ्जीव क्षत्रीले आरोप लगाएका छन्। बुबाले मन्त्रीको हैसियतमा पाएका सुरक्षाकर्मी (पिएसओ) साथ लिएर सौगातले लेकसाइडको अरेबिका क्याफे आएर धम्की दिएको क्षत्रीले बताएका छन्। उनका अनुसार मन्त्रीले...

शिक्षामन्त्रीसमक्ष नीलकण्ठका मेयर विश्वकर्माले राखे यस्ता माग र सुझाव

१ घण्टा अघि   सेतोपाटी

धादिङको नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले शिक्षामन्त्री महावीर पुनलाई भेटेका छन्। मंगलबार सिंहदरबार पुगेर उपमेयर विश्वकर्माले शिक्षामन्त्री पुनलाई भेट गरी केही माग र सुझाव प्रस्तुत गरेका हुन्। उपमेयर विश्वकर्मा धादिङमा सिप तथा प्राविधिक शिक्षाको क्षेत्रमा पनि कार्यरत छन्। उनैको पहलमा...

मुलुकबाट बाहिरीनेभन्दा भित्रने रकम डेढ खर्ब बढी

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनासम्म मुलकबाट बाहिरीनेभन्दा भित्रने रकम एक खर्ब ५३ अर्ब रूपैयाँले धेरै भएको छ।  यसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ।  २०८१/८२ को दुई महिनामा मुलकबाट बाहिरीनेभन्दा भित्रने रकम एक खर्ब एक अर्ब रूपैयाँले...

मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्छ: शेखर कोइराला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताएका छन्। आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले मंसिरभित्रै पार्टीको १५ औं महाधिवेशन हुनुपर्ने बताएका हुन्। ‘नियमित महाधिवेशन हुनुपर्‍यो, मंसिरभित्रै हुनुपर्‍यो, योभन्दा तलमाथि हुनु भएन,...

विश्व कराते च्याम्पियनसिपको छनोटमा नेपालका चार खेलाडी भिड्ने

१ घण्टा अघि   सेतोपाटी

विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ तारिखसम्म हुनेछ। त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जाँदै छ। एक पुरुष र ३ महिला...

'होम एन्ड अवे' लिग स्थगित गरेर राष्ट्रिय लिगतर्फ ध्यान मोड्दै एन्फा

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष गर्ने भनेको सहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ।  पुस ६ देखि गर्ने भनेको लिगका लागि क्लबहरूले समय मागेपछि यो वर्ष  होम एन्ड अवे लिग नहुने एन्फा महासचिव...

भदौमा १.८७ प्रतिशत मूल्य वृद्धि

२ घण्टा अघि   सेतोपाटी

राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा भदौमा औसत मूल्य वृद्धि १.८७ प्रतिशत छ। गत साउनमा यस्तो वृद्धिदर १.६८ प्रतिशत थियो। गत आर्थिक वर्ष २०८१/८२ मा औसत मूल्य वृद्धि ४.०६ प्रतिशत देखिएको थियो। चालु आर्थिक वर्षमा भने मूल्य वृद्धि औसत पाँच...

भूमि अधिकार तथा श्रमिक संगठनको विरोध प्रदर्शन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले काठमाडौँमा विरोध प्रदर्शन शुरु गरेको छ। मंगलवार अपराह्न महासंघको आह्वानमा काठमाडौँका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो। सभामा बोल्दै महासंघका...

आइडिएफले भन्यो- गजा पुर्‍याइएको पहिलो महिनामै विपिन मारिएका थिए

२ घण्टा अघि   सेतोपाटी

इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्‍याइएको पहिलो महिनामै भएको बताएको छ। विपिनको शव सोमबार अबेर राति हमासले इसराइललाई हस्तान्तरण गरेको थियो। शव परीक्षणपछि आइडिएफले एक्स (पहिले ट्वीटर)मा वक्तव्य सार्वजनिक गर्दै विपिनको मृत्यु बन्धक बनाएर गजा पुर्‍याइएको...

फेक भिडिओ बनाएर मेरो चरित्रहत्या गरिएको छ, छानबिन होस्: देउवा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासको फेक भिडिओ बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेका छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनकारीले सभापति देउवा दम्पतीमाथि कुटपिट र घरमा आगजनी गरेका थिए। घरमा जलेको अवस्थामा पैसा फेला...

विदेशी मुद्रा सञ्चिति १६ महिनाको आयात धान्न पर्याप्त, पुग्यो २८ खर्ब ८१ अर्ब

२ घण्टा अघि   सेतोपाटी

रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।  चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउन र भदौ) मा विदेशी मुद्राको सञ्चिति २८ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ।  डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च...

१०.५३ प्रतिशत लाभांश वितरण गर्दै गरिमा विकास बैंक

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गरिमा विकास बैंक लिमिटेडले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०८१।०८२ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट शेयरधनीलाई उक्त लाभांश दिने सञ्चालक समितिको ३३४औँ बैठकले प्रस्ताव गरेको हो। चुक्ता पुँजीको ६ र प्रस्तावित बोनस...

दुई महिनामै भित्रियो तीन खर्ब बढी रेमिटेन्स

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउनदेखि भदौ) सम्ममा तीन खर्ब ५२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।  गत आर्थिक वर्ष २०८१/८२ यही अवधिमा भने दुई खर्ब ६४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।  यो अवधिमा रेमिटेन्स भित्रने दर ३३ प्रतिशतले...

आइतबार अबेर रातसम्म धितोपत्र बोर्डमा किन बसे लगानीकर्ता, के हो विवाद?

२ घण्टा अघि   सेतोपाटी

पछिल्लो एक महिनादेखि सेयर बजार घट्दो क्रममा छ। खासगरी भदौ २३–२४ को आन्दोलन, असोजको दोस्रो साता आएको बाढीपहिरोले बजारमा प्रभाव  पारेको थियो। घट्दो बजार उकास्न सरकारले केही नीतिगत परिवर्तन गरेको छ। राष्ट्र बैंकले गत असोज २२ गते सेयर धितोमा जाने एकल...