देउवाको आजको भाषण फाइनल गर्न खड्काले गरेका थिए महामन्त्री र सभापतिबीच समन्वय
भदौ २४ गते भौतिक आक्रमणको सिकार भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलो पटक सार्वजनिक रूपमा देखा पर्दै थिए। पार्टी कार्यालय सानेपामा मंगलबार डाकिएको केन्द्रीय कार्यसमिति बैठकमा उनी उपस्थित हुने कार्यक्रम थियो। एक महिनाभन्दा बढी समयदेखि सार्वजनिक रूपमा नदेखिएका देउवाको उपस्थितिले मात्र होइन, यसपालिको...