ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी १० वटा रिट निवेदन, दर्ता हुन बाँकी

१० मिनेट अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ प्रक्रिया शुरु भएसँगै मंगलवार चारवटा रिट निवेदन दर्ता भएका छन्। सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलवार चारवटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक...

हतियारधारी पिएसओलाई छेउमा राखेर मन्त्रीका छोराले धम्की दिएको आरोप

२२ मिनेट अघि   सेतोपाटी

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाका छोरा सौगात थापाले आफूलाई धम्की दिएको पोखराका व्यवसायी मञ्जीव क्षत्रीले आरोप लगाएका छन्। बुबाले मन्त्रीको हैसियतमा पाएका सुरक्षाकर्मी (पिएसओ) साथ लिएर सौगातले लेकसाइडको अरेबिका क्याफे आएर धम्की दिएको क्षत्रीले बताएका छन्। उनका अनुसार मन्त्रीले...

शिक्षामन्त्रीसमक्ष नीलकण्ठका मेयर विश्वकर्माले राखे यस्ता माग र सुझाव

२३ मिनेट अघि   सेतोपाटी

धादिङको नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले शिक्षामन्त्री महावीर पुनलाई भेटेका छन्। मंगलबार सिंहदरबार पुगेर उपमेयर विश्वकर्माले शिक्षामन्त्री पुनलाई भेट गरी केही माग र सुझाव प्रस्तुत गरेका हुन्। उपमेयर विश्वकर्मा धादिङमा सिप तथा प्राविधिक शिक्षाको क्षेत्रमा पनि कार्यरत छन्। उनैको पहलमा...

मुलुकबाट बाहिरीनेभन्दा भित्रने रकम डेढ खर्ब बढी

३० मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनासम्म मुलकबाट बाहिरीनेभन्दा भित्रने रकम एक खर्ब ५३ अर्ब रूपैयाँले धेरै भएको छ।  यसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ।  २०८१/८२ को दुई महिनामा मुलकबाट बाहिरीनेभन्दा भित्रने रकम एक खर्ब एक अर्ब रूपैयाँले...

मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्छ: शेखर कोइराला

३३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताएका छन्। आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले मंसिरभित्रै पार्टीको १५ औं महाधिवेशन हुनुपर्ने बताएका हुन्। ‘नियमित महाधिवेशन हुनुपर्‍यो, मंसिरभित्रै हुनुपर्‍यो, योभन्दा तलमाथि हुनु भएन,...

विश्व कराते च्याम्पियनसिपको छनोटमा नेपालका चार खेलाडी भिड्ने

३४ मिनेट अघि   सेतोपाटी

विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ तारिखसम्म हुनेछ। त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जाँदै छ। एक पुरुष र ३ महिला...

'होम एन्ड अवे' लिग स्थगित गरेर राष्ट्रिय लिगतर्फ ध्यान मोड्दै एन्फा

४० मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष गर्ने भनेको सहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ।  पुस ६ देखि गर्ने भनेको लिगका लागि क्लबहरूले समय मागेपछि यो वर्ष  होम एन्ड अवे लिग नहुने एन्फा महासचिव...

भदौमा १.८७ प्रतिशत मूल्य वृद्धि

४२ मिनेट अघि   सेतोपाटी

राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा भदौमा औसत मूल्य वृद्धि १.८७ प्रतिशत छ। गत साउनमा यस्तो वृद्धिदर १.६८ प्रतिशत थियो। गत आर्थिक वर्ष २०८१/८२ मा औसत मूल्य वृद्धि ४.०६ प्रतिशत देखिएको थियो। चालु आर्थिक वर्षमा भने मूल्य वृद्धि औसत पाँच...

भूमि अधिकार तथा श्रमिक संगठनको विरोध प्रदर्शन

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले काठमाडौँमा विरोध प्रदर्शन शुरु गरेको छ। मंगलवार अपराह्न महासंघको आह्वानमा काठमाडौँका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो। सभामा बोल्दै महासंघका...

आइडिएफले भन्यो- गजा पुर्‍याइएको पहिलो महिनामै विपिन मारिएका थिए

५२ मिनेट अघि   सेतोपाटी

इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्‍याइएको पहिलो महिनामै भएको बताएको छ। विपिनको शव सोमबार अबेर राति हमासले इसराइललाई हस्तान्तरण गरेको थियो। शव परीक्षणपछि आइडिएफले एक्स (पहिले ट्वीटर)मा वक्तव्य सार्वजनिक गर्दै विपिनको मृत्यु बन्धक बनाएर गजा पुर्‍याइएको...

फेक भिडिओ बनाएर मेरो चरित्रहत्या गरिएको छ, छानबिन होस्: देउवा

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासको फेक भिडिओ बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेका छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनकारीले सभापति देउवा दम्पतीमाथि कुटपिट र घरमा आगजनी गरेका थिए। घरमा जलेको अवस्थामा पैसा फेला...

विदेशी मुद्रा सञ्चिति १६ महिनाको आयात धान्न पर्याप्त, पुग्यो २८ खर्ब ८१ अर्ब

५६ मिनेट अघि   सेतोपाटी

रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।  चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउन र भदौ) मा विदेशी मुद्राको सञ्चिति २८ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ।  डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च...

१०.५३ प्रतिशत लाभांश वितरण गर्दै गरिमा विकास बैंक

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गरिमा विकास बैंक लिमिटेडले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०८१।०८२ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट शेयरधनीलाई उक्त लाभांश दिने सञ्चालक समितिको ३३४औँ बैठकले प्रस्ताव गरेको हो। चुक्ता पुँजीको ६ र प्रस्तावित बोनस...

दुई महिनामै भित्रियो तीन खर्ब बढी रेमिटेन्स

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउनदेखि भदौ) सम्ममा तीन खर्ब ५२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।  गत आर्थिक वर्ष २०८१/८२ यही अवधिमा भने दुई खर्ब ६४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।  यो अवधिमा रेमिटेन्स भित्रने दर ३३ प्रतिशतले...

आइतबार अबेर रातसम्म धितोपत्र बोर्डमा किन बसे लगानीकर्ता, के हो विवाद?

१ घण्टा अघि   सेतोपाटी

पछिल्लो एक महिनादेखि सेयर बजार घट्दो क्रममा छ। खासगरी भदौ २३–२४ को आन्दोलन, असोजको दोस्रो साता आएको बाढीपहिरोले बजारमा प्रभाव  पारेको थियो। घट्दो बजार उकास्न सरकारले केही नीतिगत परिवर्तन गरेको छ। राष्ट्र बैंकले गत असोज २२ गते सेयर धितोमा जाने एकल...

'हरिबहादुरको जुत्ता' का दर्शक भेट्न नेपालगञ्जमा हरिवंश आचार्य

१ घण्टा अघि   सेतोपाटी

वरिष्ठ अभिनेता हरिवंश आचार्य आफू अभिनीत फिल्म 'हरिबहादुरको जुत्ता' का दर्शकहरू भेट्न नेपालगञ्ज पुगेका छन्। मंगलबार नेपालगञ्ज पुगेका उनले त्यहाँस्थित सिने रोयल र बागेश्वरी क्युएफएक्सका दर्शकहरूसँग भेटघाट गरे। दर्शकहरूले उनलाई न्यानो स्वागत गर्दै तस्बिरहरू खिचाए। हरिवंशले दर्शकहरूसँग खुसी साट्दै मायाका लागि...

पितृ कार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि...

१ घण्टा अघि   सेतोपाटी

महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो। गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो। सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपीनबारे मिश्रित...

विशेष महाधिवेशनका पक्षमा ५४ प्रतिशत हस्ताक्षर, कार्यवाहक सभापति खड्कालाई बुझाउने तयारी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि अहिलेसम्म ५४ प्रतिशत बढीले हस्ताक्षर गरेका छन्। मंगलबार दिउँसोसम्म ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन्। यो संख्या अझै बढ्ने नेताहरू बताउँछन्। ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष कारण खुलाएर विशेष महाधिवेशन...

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी रहन्छ: महन्थ ठाकुर

१ घण्टा अघि   सेतोपाटी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी रहेको बताएका छन्।  आज जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ठाकुरले भने, 'उपेन्द्रजीको बाराको चुनावअगाडि नै लोसपालाई मधेसको नेतृत्व दिने तत्कालीन सत्ता घटकको सर्वपक्षीय...

जेनजी आन्दोलनमा जलेका विद्यालयमा कसरी हुँदैछ पठनपाठन ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सामाजिक सञ्जाल बन्द र देशमा भइरहेको भ्रष्टचारविरूद्ध भदौ २३ २४ गते भएको ‘जेनजी’ आन्दोलनमा ठूलो मानवीय क्षति भयो। सार्वजनिक र निजी सम्पत्तिमा पनि ठूलो क्षति पुग्यो। यही आन्दोलनको क्रममा आगजनी हुँदा विद्यालयहरू पनि जले। प्रदर्शनकारीहरूले ललितपुर महानगरपालिका -१५...

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन्। सदन फेस गर्ने बताउँदै आएका सिंहले विश्वासको मत नमागी सदनमा राजीनामा दिएका हुन्। सदनमा वक्तव्य दिने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्। ‘वर्तमान परिस्थितिमा मार्गप्रसस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको जानकारी...

नेतृत्वबाट बहिर्गमन, नियमित महाधिवेशन र चुनावको मुद्दामा यसरी आए देउवा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा दिएको मन्तव्यमा तीन वटा कुरा महत्त्वपूर्ण थिए — उक्त छलफलपछि केन्द्रीय कार्यसमिति बैठकमा दिएको मन्तव्यमा देउवाले लगभग यही बटमलाइन अनुसार आफ्नो धारणा व्यक्त गरे। पहिलो, उनले आफ्नो मन्तव्यमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी...

एनआइसी एसिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशत छुट

१ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका ग्राहकका लागि नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने भएको छ। यसका लागि बैंक र रिसोर्टबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा सेवालिई डिजिटल भुक्तानी...

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ। बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने...