एनआइसी एसिया बैंकका ग्राहकले मर्क्याेर होटलमा १५ प्रतिशतसम्म छुट पाउने
एनआइसी एसिया बैंकका ग्राहकले मर्क्याेर होटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ। सम्झौतासँगै ग्राहकले होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्ने छन् भने खाना तथा पेयपदार्थमा...