यी तीन जनाले पाए अर्थशास्त्रमा नोबेल पुरस्कार
आधुनिक अर्थव्यवस्थामा नवप्रवर्तन र सिर्जनात्मक विनाशको शक्तिले कसरी आर्थिक वृद्धि हासिल गर्न सक्छ भन्ने बारेमा गरेको कामको लागि जोएल मोकिर, फिलिप एगियन र पिटर होविटलाई अर्थशास्त्रमा सन् २०२५ को नोबेल पुरस्कार प्रदान गरिएको छ। अमेरिकी-इसराइली मोकिरलाई आधा पुरस्कार दिइएको छ...