४२ वर्षअघिका हाम्रा ती दसैँ-तिहार!
हामी सानो छँदा ‘कहिले दसैँ आउला र मावल अनि बुढोमावलमा गएर टीका थापी दक्षिणा थापौँला’ भन्ने चाहना हुन्थ्यो। विशेष गरी बालक वा किशोरहरूमा भन्दा पनि बालिका वा किशोरीहरूमा टीकाको महत्त्व ज्यादा हुन्थ्यो दक्षिणा प्राप्त गर्ने दृष्टिकोणले। चाडबाड भनेको खास गरी...